Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बालकृष्णको पुरानो विरासत कायम रहला ?

२०८० मंसिर ३०

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारीलाई भागवण्डाका आधारमा अदालतले सुनपानी छर्किए पनि जनताको नजरबाट चोखिन सक्दैनन् । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसमा प्रभावशाली मानिने नेता बालकृष्ण खाण ७ महिना थुनामा बसेर २९ मंसिरमा केन्द्रीय कार... थप हेर्नुहोस्

उच्च वर्गलाई लाग्दैन र हजुर कानुन ?

२०८० मंसिर ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालकी छोरीको विवाह सयौं अतिथि बोलाएर महँगो रिसोर्टमा गरिएको विषयमा आलोचना भएको छ। कतिपयले कम्युनिस्ट नेताको परिवारमा ‘भड्क... थप हेर्नुहोस्

ओली नीति माघ ११ मा नांगै

२०८० मंसिर २९

ताजा नेपाल

काठमाडौं । आफू बाहेक अरुलाई गन्न छाडेका एमाले अध्यक्ष केपी ओलीलाई पार्टी एकीकरण भन्दा विभाजन रुचि भएको फल माघ ११ मा फल्दैछ । त्यो दिन प्रदेशसभा सदस्य संघीय संसद र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभारबाट राष्ट्रियसभाका १... थप हेर्नुहोस्

नेपाली सेनालाई किन लथालिंग बनाइँदैछ ?

२०८० मंसिर २९

ताजा नेपाल

काठमाडौं। नेपालको सरकार, संसद, अदालत र कर्मचारीतन्त्रसमेत विभिन्न घटनाक्रमहरुले विवादित बन्दै जनविश्वास गुमाएको अवस्थामा बाँकी रहेको नेपाली सेनालाई पनि तहसनहस पार्ने डरलाग्दो खेल खेलिएको छ। तीब्र दवावका बीच मन्त्रिपरिषद्... थप हेर्नुहोस्

खाणलाई सम्पत्ति शुद्धीकरणमा पनि चोख्याउन अख्तियारमा उपस्थित गराइँदै

२०८० मंसिर २९

ताजा नेपाल

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धर... थप हेर्नुहोस्

आठ वर्षपछि जोडिँदैछन् प्रचण्ड र बाबुराम

२०८० मंसिर २९

ताजा नेपाल

काठमाडौं। नेकपा माओेवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच आठ वर्षअघि टुटेको राजनीतिक सामिप्यता फेरि जोडिँदै छ। २४ वर्ष... थप हेर्नुहोस्

जनवरिदेखि केन्या जान भिसा लिनु नपर्ने

२०८० मंसिर २८

ताजा नेपाल

काठमाडौं । केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकका निम्ति भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको हो । राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित ... थप हेर्नुहोस्

काठमाडौंमा आजबाट सुर्तीजन्य पदार्थ बेचे पसल बन्द गर्ने चेतावनी

२०८० मंसिर २८

ताजा नेपाल

२७ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीज... थप हेर्नुहोस्

पूर्वगृहमन्त्री खाँणको सुनुवाइ आज

२०८० मंसिर २८

ताजा नेपाल

२८ मंसिर, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ । यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझ... थप हेर्नुहोस्

शेखर गगन गठबन्धन कसिएकै हो त ?

२०८० मंसिर २८

ताजा नेपाल

काठमाडौं। पार्टीमा विद्रोह गरेर कोशी प्रदेशमा एमालेको सहयोगमा डा खेशर कोइरालाले आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि चिसिएको सम्बन्ध बुधबार संस्थापन इतर पक्षको भेलामा आएर सुधारिएको छ। मंगलबार नै तय भएको शेखर समू... थप हेर्नुहोस्