Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज

२०८० भाद्र १४

ताजा नेपाल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ। मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो। मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको ... थप हेर्नुहोस्

पशुपतिप्रसाद–२, भष्मे डन को गीत सार्वजनिक (भिडियो सहित)

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । नेपाली कथानक चलचित्र पशुपतिप्रसाद–२, भष्मे डनको गीत सार्वजनिक भएको छ । निर्माण पक्षले जनैपूर्णिमाको अवसर पारेर सिनेमामा समावेश पहिलो गीत दुई चुल्ठी बाटन रिलिज गरिएको हो । सार्वजनिक गीतमा बि पाण्डेको शब्द रच... थप हेर्नुहोस्

सूर्यमा पठाइएका अन्तरिक्षयानको नालीबेली, अहिलेसम्म के के पत्ता लाग्यो ?

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । चन्द्रयान ३ को सफलतापश्चात् भारतीय अन्तरीक्ष अनुसन्धान संस्थान इसरो ले सूर्यको अध्ययनका लागि यहीँ सेप्टेम्बर २ मा आदित्य एल १ नामक अन्तरीक्षयान प्रक्षेपण गर्ने घोषणा गरेको छ । इसरोले ट्वीट गर्दै भनेको छ, आद... थप हेर्नुहोस्

चिनले चुच्चे नक्सामा नबोलेको भन्दै बालेनले गरे भ्रमण रद्द

२०८० भाद्र १४

ताजा नेपाल

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थिय... थप हेर्नुहोस्

राहुल महरालाइ लाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुनसक्ने

२०८० भाद्र १४

ताजा नेपाल

१४ भदौ, काठमाडौं । विद्युतीय सिगरेट ९भेप० मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा तस्कर समूहविरुद्धको अनुसन्धान सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गोदामबाट चोरिएको सुनबारे अदालतमा मुद्दा... थप हेर्नुहोस्

कहाली लाग्ने खालका बलात्कृत घटना लगातार घटिरहेपछि

२०८० भाद्र १४

ताजा नेपाल

भदौ पाँच गते आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जवरर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा हजुरबुबालाई प्रहरीले पक्राउ गर्यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता पटक पटक करणी गर्दै आएको र चार महिनाको ग... थप हेर्नुहोस्

महरा परिवारमा छिर्न किन अनकनायो प्रहरी ?

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौँ । सत्तासँग नजिक भएकै आधारमा कोही कसैलाई अपराधबाट उन्मुक्ति दिनु हुँदैन । विद्युतीय चुरोट भेपमा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका... थप हेर्नुहोस्

सुनकाण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका आतंक, १३७ कर्मचारीले मागे सामूहिक सरुवा (सूचिसहित)

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौँ । एक जना मान्छे बेइमान निस्कियो भने सारालाई पिरोल्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय यतिबेला बदनाम छ । तर सबै कर्मचारी बेइमान छैनन् । एक दुई जनाको बेइमानीले सारा कर्मचारीलाई घुस्याहा देख्ने स... थप हेर्नुहोस्

गिरीबन्धु काण्ड खोतलिँदै

२०८० भाद्र १३

ताजा नेपाल

उपलब्धीहिन संसद अवरोधमा आफ्नै पार्टीका उपाध्यक्ष संसदीय दलका उपनेता सुभाष नेम्वाङको असन्तुष्टि १९० डिग्रीबाट एकाएक ८० डिग्री झुकेर एक महिनापछि अर्थात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको निर्धारित समय समाप्त भएपछि केपी ... थप हेर्नुहोस्

सुनकाण्डमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौँ ।  भ्रष्टाचारमा जोडिएका सत्तापक्षका नेता र उनका सन्ताललाई जोगाउँदै अन्य दलका नेता कार्यकर्ता मात्रै पक्राउ गरेको आरोप खेपिरहेको सरकारले प्रधानमन्त्रीकै दलका नेताका पुत्रलाई समेत नियन्त्रणमा लिएको छ । बाहिरको आक्... थप हेर्नुहोस्