Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रपतिको निर्वाचन सुरु भयो

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजे अर्थात करिब ५ घण्टा जारी रहनेछ । सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिस... थप हेर्नुहोस्

जहाजको इन्जिनमा आगो लागेपछि धादिङबाट नै आकास्मिक फर्कदै !

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंब... थप हेर्नुहोस्

प्रचण्ड विरुद्धको रिट आज सुनुवाइ हुुदै !

२०७९ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन ल... थप हेर्नुहोस्

राष्ट्रपति निर्वाचनका लागि तयारी पूरा

२०७९ फाल्गुन २४

ताजा नेपाल

काठमाडौँ । भोली हुने राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन आयुक्त महेश शर्मा पौडेलले जानकारी दिए । नि... थप हेर्नुहोस्

राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपा बैठक जारी

२०७९ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक जारी रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार बैठक समसामयिक राजनी... थप हेर्नुहोस्

रास्वपाले राष्ट्रपति निर्वाचनबारे भोली मात्रै निर्णय लिने

२०७९ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपति निर्वाचनबारे भाली मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अ... थप हेर्नुहोस्

दुर्गा प्रसाईंले घोषणा गरेका युवा दस्ताका संयोजक थापा पक्राउ

२०७९ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई व्याज तीर्न हुँदैन भनी अभिव्त्ति दिएर चर्चामा आएका दुर्गा प्रसाईंले घोषणा गरेका युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनक... थप हेर्नुहोस्

आज अन्तर्राष्ट्रिय नारी दिवस

२०७९ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । विश्व महिला... थप हेर्नुहोस्

राहदानीमा दोषी दखिए के हुन्छ रविको राजनीति ?

२०७९ फाल्गुन २४

ताजा नेपाल

काठमाडौँ । अरुको आङको जुम्रा केलाउनेले आफ्नो आङमा कुदेका साढे देखेनन् । त्यसैका कारण मुलुक निर्माणमा लाग्न सक्ने एउटा युवा कानुनी झमेलामा फसे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा... थप हेर्नुहोस्

फन पार्कको लुट अख्तीयारले उधिन्यो

२०७९ फाल्गुन २३

ताजा नेपाल

ईश्वरी वाग्ले सरकारी सम्पत्ति प्रतिस्पर्धा विना व्यक्तिले लिनु भनेकै आर्थिक चलखेल हो । फनपार्कलाई मासीक ९२५० प्रति रोपनी दिनु नै भ्रष्टाचार हो जवकी इच्छुमति तरकारी वजारले प्रति रोपानी ७८५७१ मा समाज कल्याण परिष्दसँगै लिए... थप हेर्नुहोस्