Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

समाजवादी र माओवादी एकताबारे माधव र प्रचण्ड ब्रिफिङ गर्दै

२०७९ असार २०

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यह... थप हेर्नुहोस्

केयूकेयलको आन्दोलनमा बोर्ड बेपत्ता !

२०७९ असार २०

ताजा नेपाल

काठमाण्डौ । असारको सुरुदेखि नै सुरु भएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुको आन्दोलन यथावत छ । संस्थागत सुधारका निम्ति २४ सुत्रिय माग राखेर आन्दोलनमा होमिएका ती कर्मचारीहरुलाई बोर्डको नेतृत्वले विश्वास दिल... थप हेर्नुहोस्

जेठ १४ गते रातिको सिसिटिभी फुटेज डिलिट भयो : अर्थ मन्त्रालय

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सिसिटिभी फुटेज मेटिएको जनाएको छ। सूचनाको हक प्रयोग गर्दै सूचना माग गरेका उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेललाई पत्र पठाएर मन्त्रालयले त्यस दिनको स... थप हेर्नुहोस्

प्रचण्डकी छोरी र ज्वाइँ बने केन्द्रीय सदस्य

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहाल पनि केन्द्र केन्द्रीय सदस्य नियुक्त भएकी छन्। आइतबारदेखि काठमाडौंमा सुरू भएको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिँदै प्रचण्डले छोरी ... थप हेर्नुहोस्

सेनाले किन किन्यो घातक भिटामिन

२०७९ असार १९

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको ... थप हेर्नुहोस्

अस्ट्रेलियाले कडाई गर्यो ९६%लग्थ्यो अब १०% मात्र नेपाली विद्यार्थीको भिसा लाग्ने

२०७९ असार १९

ताजा नेपाल

काठमाडौं। वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय भिसा दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत... थप हेर्नुहोस्

लन्डनबाट नेपाली युवा एक महिनादेखि बेपत्ता

२०७९ असार १८

ताजा नेपाल

लन्डन। लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले... थप हेर्नुहोस्

बागमतीमा खटपट, पाण्डेमाथि दबाव

२०७९ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि बागमती प्रदेसमा पाँचदलीय गठबन्धनमा ‘खटपट’ को संकेत देखिएको छ। ६ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने पूर्वसहमतिअनुसार कांग्रेस र माओवादी केन... थप हेर्नुहोस्

स्कुल बसको ठक्करबाट २ विद्यार्थीको मृत्यु

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । मोरङमा स्कुल बसको ठक्करबाट २ बालबालिकाको मृत्यु भएको छ । विद्यालय छुट्टी भएर घर जान तयार भएका बेला आफ्नै विद्यालयको बसले ठक्कर दिएर माउण्ट मकालु बोर्डिङ स्कुलका २ विद्यार्थीको मृत्यु भएको हो । मोरङको रंगेली–७ ... थप हेर्नुहोस्

सडक पेटिमा बसी भिक्षा माग्न निषेध यो,स्वागतयोग्य कार्यक्रम

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा भिक्षा माग्न निषेध गरेको छ। महानगरले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिक्षा माग्न... थप हेर्नुहोस्