Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नयाँ मन्त्रीहरूले शपथ लिँदैछन्

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । मन्त्री बन्ने सुरमा दौरा सुरुवाल सिलाएर बसेका नेकपा एसका नयाँ मन्त्रीहरुले बल्ल तल्ल सपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका एकिकृत समाजवादीतर्फका चार जना मन्त्रीहरूको शपथ आज ह... थप हेर्नुहोस्

हाम्रै अडानले इन्धनको मूल्य घट्यो : माधव नेपाल

२०७९ असार १२

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी स्वार्थ देखिनु नहुने बताएका छन् । केन्द्रीय कमिटिको बैठकपछि आयोजित कार्यक्रममा उनले व्यक्तिवाद हाबी भयो भने वा... थप हेर्नुहोस्

नेकपा एसले नयाँ मन्त्रीको सूचीमा दायाँ बायाँ नगर्ने

२०७९ असार १२

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीमा सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्... थप हेर्नुहोस्

जब प्रेम आलेले माधवलाई पनि थर्काए

२०७९ असार ११

ताजा नेपाल

काठमाडौं। रिस उठ्यो कि आमाचकारी गाली गर्ने नमूना मन्त्री प्रेम आलेले पार्टी अध्यक्ष मधवकुमार नेपाललाई समेत बाँकी राखेनन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीबाट पर्यटनमन्त्री बनेका प्रेम... थप हेर्नुहोस्

आफ्ना मन्त्रीले नटेरेपछि देउवातिर रिस ?

२०७९ असार ११

ताजा नेपाल

काठमाडौं । एक वर्षअघि एमालेसँग विद्रोह गरेर जन्मिएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी ठूलो संकटमा फसेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको एक महिना हुनलाग्दा पनि प्रधान... थप हेर्नुहोस्

३२ एसएसपी दरबन्दीका लागि शुरु भयो दौडधूप, बदनामहरु नै प्रतिस्पर्धामा अगाडि

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा खाली रहेका दरबन्दीहरुमा आन्तरिक बढुवाबाट पदपूर्ति गर्ने अभियान चलाइएको छ । यो अभियानमा राजनीतिक सोर्सफोर्सभन्दा कार्यक्षमता र संगठनको अनुशासनलाई महत्व दिने बताइरहँदा आईजीपी धिरजप्रताप सिंहसमक्ष ... थप हेर्नुहोस्

यिनले रचे प्रहरीमा इतिहास, आईजीपीको लाइनमा चार महिला

२०७९ असार १०

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीको इतिहासमा यस पटक चार महिला भोेलिको आईजीपी हुने प्रतिस्पर्धामा पुगेका छन् । यसभन्दा अगाडि विमला थापा र पार्वती थापा डिआईजी पदबाट अवकाश भएका थिए । तर त्यतिबेला वरिष्ठताका आधारमा एआईजीहरुलाई नै आईजी... थप हेर्नुहोस्

समाजवादीमा विद्रोहको तयारी, माधवविरुद्ध को को मैदानमा ?

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । एमालेबाट विद्रोह गरेर एक वर्षअघि गठन भएको एकीकृत समाजवादीमा पनि मन्त्रीका विषयमा भाँडभैलो शुरु हुँदा पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्... थप हेर्नुहोस्

नेकपा एसमा शुरु भयो भाँडभैलो

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र अराजकता बढ्यो भने पार्टीको निर्णय कार्यान्वयन हुँदैन । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाज... थप हेर्नुहोस्

इन्धनको मूल्य घटाउने तयारी

२०७९ असार १०

ताजा नेपाल

काठमाडौं । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूम... थप हेर्नुहोस्