Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

लालबाबुलाई पन्छाएर ‘डन’ कमरेडलाई विराटनगर जिम्मा लगाउँदै एमाले

२०७८ चैत्र २७

ताजा नेपाल

काठमाडौं । पार्टीको टिकट पाउने भनेकै डन, ठेकेदार र माफियाले हो । जोसँग पैसा छ पार्टीले त्यस्तैलाई पत्याउने हो । पूर्व क्षेत्रमा डनका रुपमा चर्चित परशुराम बस्नेत विराटनगरको मेयरको उम्मेदवारका लागि नेकपा एमालेबाट सिफारिश भ... थप हेर्नुहोस्

अब गाडी चढ्दा कति पर्छ भाडा ?

२०७८ चैत्र २६

ताजा नेपाल

काठमाडौं । बाग्मती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बैशाख १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो । अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा... थप हेर्नुहोस्

गभर्नर अधिकारी निलम्बन हुनुको कारण

२०७८ चैत्र २६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारीसँगै विभिन्न समयमा भएको लकडाउन, निषेधाज्ञा र सटडाउनको कारण देशको आर्थिक अवस्था खस्कँदै थियो । उद्योगधन्दाहरु बन्द थिए । व्यापारीको सटरमा ताला थिए । बैंकहरु पनि आंशिक रुपमा सञ्चालन भइरहेका... थप हेर्नुहोस्

आज मन्त्रिपरिषद् बैठकका २३ निर्णय सुचि सहित

२०७८ चैत्र २५

ताजा नेपाल

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २३ वटा निर्णय गरेको छ । बैठकका निर्णयबारे शुक्रबार जानकारी गराउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिय... थप हेर्नुहोस्

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलेको राजीनामा

२०७८ चैत्र २५

ताजा नेपाल

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत सीईओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा... थप हेर्नुहोस्

पाकिस्तानमा संसद पुनर्स्थापना गर्ने अदालतको आदेश अब के हुन्छ

२०७८ चैत्र २५

ताजा नेपाल

पाकिस्तानमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्री इमरान खानमाथिको अविश्वास प्रस्तावमा भोलि शनिबार मतदान हुने छ । अदालतले नै ९ अप्रिलका दिन संसद बैठक बोलाउन र अविश्वास प्रस्तावमा मतदान गराउन आदेश दिएक... थप हेर्नुहोस्

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दै

२०७८ चैत्र २५

ताजा नेपाल

स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि ने... थप हेर्नुहोस्

बिरासत जोगाउने एमालेको प्रयास

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको एकता भत्काउन नसक्दा यतिखेर एमालेलाई साथी खोज्ने चटारो शुरु भएको छ । बाहिर भन्दा सबै मिले पनि हामीलाई फरक पर्दैन भनेको एमाले भित्रभित्रै भने सानातिना दलको सहारा खोज्दैछ । प्रमुख प्रतिपक्षी दल एम... थप हेर्नुहोस्

१५ लाख फिरौतीका लागि छिमेकीबाटै भयो ८ वर्षे बालकको हत्या

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सर्लाहीको मलंगवामा अपहरणपछि एक बालकको हत्या भएको छ। गत आइतबार रातिदेखि हराइरहेका मलंगवा नगरपालिका १२ का दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको हत्या भएको हो। आकाशको शव ५ दिनपछि छिमेकी जगदीश ठा... थप हेर्नुहोस्

काँग्रेसमाथि किन उठाए माधव र प्रचण्डले शंका

२०७८ चैत्र २५

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने पार्टी निर्णय विरुद्ध नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ। भरतपुर महानगरपालिका कुनै पनि हालतमा माओवादी केन्द्रलाई दिन नसकिने चितवन कांग्रेसले निष्कर्ष निकालेको छ... थप हेर्नुहोस्