Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

लुच्चा र फटाहालाई कस्दै आयोग

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राजनीतिक आड लिएर पार्टी कार्यकर्ताको त्याग र समर्पणमाथि प्रहार गर्दै नेतालाई घुस खुवाएर पार्टीबाट स्थानीय, प्रदेश र संसदको टिकट लिने चुनाव जित्ने तर जनभावना लत्याउने लुच्चा फटाहाहरूलाई निर्वाचन आयोगले कस्न थाल... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थ सहज, हट्यो लाइन

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्... थप हेर्नुहोस्

भागवण्डा मिलाउन बालुवाटारलाई सास्ती

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । तीनै तहको चुनावी तालमेलको तयारीमा रहेका सत्ता गठबन्धनलाई स्थानीय निर्वानको भागवण्डा मिलाउन निकै सास्ती देखिएको छ । स्थानीय नेताहरु केन्द्रको निर्णय विरुद्ध खुलेर मैदानमा आएका बेला आउँदो स्थानीय तह चुनावमा हुने... थप हेर्नुहोस्

देउवा माने पनि बटारिए शेखर

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस कहीं छ भने त्यो भरतपुर महानगरपालिका नै हो । सत्तारूढ गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व लिने विषयलाई राजनीतिक ‘प्रतिष्ठा’ बनाउ... थप हेर्नुहोस्

६ महिनामा शेयरबजारको आधारभूत पक्ष सुदृढ हुने संकेत

२०७८ चैत्र २१

ताजा नेपाल

काठमाडौं। पछिल्लो समय सेयर बजार निरन्तर आरालो लाग्ने क्रममा छ। दिनप्रति दिन पुँजीको सानो सानो हिस्सा गुमाउँदा लगानीकर्ताबीच निराशा छाएको छ। सकारात्मक सूचनाले पनि बजारमा आवश्यक ऊर्जा पैदा गर्न असक्षम देखियो। बजार प्रति जा... थप हेर्नुहोस्

इन्धन गाडीलाई विद्युतीयमा लान ७ लाखदेखि १२ लाख खर्च लाग्ने

२०७८ चैत्र २१

ताजा नेपाल

नेपालमा पनि पछिल्लो समय अटो व्यवसायीले पुरानो इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गरेका छन्। इञ्जिन खराबीका कारण अलपत्र परेका पुराना सवारी साधनलाई फेरि प्रयोगमा ल्याउन केही कम्पनीहरुले पेट्रोल तथा डिजल गाडीलाई विद्युतीयम... थप हेर्नुहोस्

भरतपुर कांग्रेसले कुनै पनि हालतमा माओवादीलाई मेयर पद नदिने

२०७८ चैत्र २१

ताजा नेपाल

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ । जिल्ला कार्य समिति चितवनको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि चितवन कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेक... थप हेर्नुहोस्

मेयरले प्रयोग गर्ने शौचालयमा एसी छ , शहरमा फोहोर थुिप्रएको छ , यही हो त बिकास

२०७८ चैत्र २१

ताजा नेपाल

चुनाव जितेपछि जनकपुरधामका मेयर लालकिशोर साहले पहिलो कार्यपालिका बैठकबाटै नगरलाई सफा राख्ने र फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गराए । लामखुट्टे नियन्त्रण, ऐतिहासिक धार्मिक मठमन्दिरको संरक्षण, पोखरीको सौन्दर्यकरण, माटो... थप हेर्नुहोस्

कहाँ कति पुग्यो गाडीभाडा (सूचीसहित)

२०७८ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो । विभागका अनुसार मालवाह... थप हेर्नुहोस्

श्रीलंकाका सबै मन्त्रीले दिए राजीनामा

२०७८ चैत्र २१

ताजा नेपाल

बीबीसी। दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्... थप हेर्नुहोस्