Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चुनावी सरकारमा ओलीको नजर

२०७८ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं। वर्तमान पाँचमुखे गठबन्धन फुटाएर चुनावमा जाने ओलीको एकमात्रै अर्जुनदृष्टि रहेको छ । त्यसका लागि उनले सकेजति जालझेल गरिरहेकै छन् । ५ फागुनको साँझको बालकोट बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्य... थप हेर्नुहोस्

एआईजी दरबन्दी थपियो व्यक्ति छनोट भएन

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । चुनावको मुखमा सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थपेको छ तर व्यक्ति छनोट नगर्दा चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी अलमलमा परेका छन् । मन्त्रीपरिषद्ले नै दरबन्दी थप गर्दा व्यक्ति छन... थप हेर्नुहोस्

आज पनि एमसीसी पेश नगर्ने सहमति

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसीले रिगाएको सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको... थप हेर्नुहोस्

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् । हिजो बेलुका बसेको गठबन्धनको... थप हेर्नुहोस्

माओवादी एमसीसीको विपक्षमा, सरकारबाट बाहिरिन तयार

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच ब... थप हेर्नुहोस्

नेपाली नक्कली नोटसहित काठमाडौंमा चारजना पक्राउ

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं महानगरपालिका–१६, नयाँबजार मेडिकल चोक क्षेत्रबाट नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । उनीहरूका साथबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोट बरामद भएको छ । पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–१२... थप हेर्नुहोस्

ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । झापास्थित गिरीबन्धु टी... थप हेर्नुहोस्

२८ बर्षकी शिक्षिकाले आफैले पढाउने १५ वर्षीय छात्रलाई बारम्बार बलात्कार गरिन

२०७८ फाल्गुन ५

ताजा नेपाल

तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको हो... थप हेर्नुहोस्

आयल निगम भन्छ मासिक पौने ५ अर्ब घाटा छ

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको नि... थप हेर्नुहोस्

देउवा र प्रचण्डो भेटवार्ता २ घण्टा पर सारियो

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । बैठक आज ५ बजे प्रधानमन्त्... थप हेर्नुहोस्