Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

२०७८ आश्विन १३

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन्... थप हेर्नुहोस्

वर्षमान उपचारका लागि बैंकक गए

२०७८ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् । चिकित्सकहरूको सल... थप हेर्नुहोस्

कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक ४ जिल्ला बाँकी

२०७८ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । महाधिवेशनको मिति तोक्दै बीचैमा सार्दै आएको नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क... थप हेर्नुहोस्

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

२०७८ आश्विन १३

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टि कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य... थप हेर्नुहोस्

यो सरकारको गन्तव्य कता ?

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाण्डौ । कुरा जति गर उहि छ । मन्त्री मण्डल विस्तारको नाटक भित्र प्रचण्ड र माधव, उपेन्द्र र बाबुरामका योजना पनि गन्तव्यहिन भएका छन् । जनताको अपेक्षा ठूलो छैन । केबल भ्रष्टाचार नियन्त्रण, शुसासन, रोजगारको प्रबन्ध थियो ।... थप हेर्नुहोस्

ओेली दम्ब झन्झन् बढ्दै

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री राजेगार कार्यक्रम अन्तर्गत कार्यकर्तालाई झार उखेल्ने रोजगारी एक महिना दिएर विकासको भेल बगाएर गुटबन्दी चर्काएका नेकपा एमाले अध्यक्ष केपि ओलीले देउवा सरकारको भण्डाफोर गरेका छन् । एमालेले ल्याएका क... थप हेर्नुहोस्

अर्थमन्त्री शर्माले बुन्दैछन् जाल

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाण्डौ । अर्थ मन्त्रीले श्रोत नखुलेका सम्पत्ति खुला गरेर फेरि चमत्कार गरेका छन् । तस्करी दादागिरी डनवाद र हुण्डीवादीहरुका लागि अर्थमन्त्री जर्नादन शर्माको यो घोषणाले साथ दिनेछ । क्रान्तीकारी जोश जाँगर छ । विकास र सम्व... थप हेर्नुहोस्

भिखमङ्गा र नालायकहरुको राज

२०७८ आश्विन १२

ताजा नेपाल

देशमा नालायक र भिम मंगाहरुको राज चलेको छ । सरकार बन्यो त्यो अपाङ्ग छ । प्रम शेरबहादुर देउवा ज्वोतिष शास्त्रका आधारमा चल्छन् । नेपाली काँग्रेसको नीतिविधि र प्रकृया पनि छैन । चुनव घोषणा पत्र त्यसले हेर्दैन । कम्युनिष्टका क... थप हेर्नुहोस्

हिजो समस्या आएको बुद्धको जहाज आज यात्रु लिएर उड्यो

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौं । हिजो प्राविधिक समस्या आएर आकस्मिक अवतरण गराइएको जहाज आजै आकाशमा उडाइएको छ । त्यो पनि भरिभराउ यात्रु लिएर । प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहान... थप हेर्नुहोस्

मन्त्रीको ताँति लागेपछि माओवादीमा भाँडभैलो

२०७८ आश्विन १२

ताजा नेपाल

काठमाडौँ । मन्त्रीका आकांक्षीको ताँती लागेपछि सत्ता गठबन्धनको बलियो शक्ति मानिएको माओवादीभित्र भाँडभैलो मच्चिएको छ । मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको हो । राजनीतिक ... थप हेर्नुहोस्