Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेताकै नाममा मनपरी बजेट

२०७८ असार ७

ताजा नेपाल

काठमाण्डौ । मुलुकको राजनीति परिवर्तनमा लागेका दलका नेता मरेपछि पनि लुटाहाहरुको लागि मौका बनेका छन् । नेताका नाममा खोलिएका प्रतिष्ठानहरुलाई हरेक वर्ष सरकारले करोडौ रकम छुट्याउने गर्छ । जनताको थाप्लोमा जन्मने वित्तिकैको शि... थप हेर्नुहोस्

ओलीको प्रतिगमन कदम परास्त गरी छाड्ने शीर्ष नेताको निष्कर्ष

२०७८ असार ७

ताजा नेपाल

विपक्षी गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताले संविधान र लोकतन्त्रको रक्षा बाह्य हस्तक्षेपको अन्त्य र प्रतिगमन रोक्न गठबन्धनलाई थप सुदृढ बनाएर जाने रणनीति बनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा आइतबार बसेको ... थप हेर्नुहोस्

कुन पसल कतिबेलासम्म खुल्ने, डिपार्टमेन्टल स्टोर दिनभर खुल्ला

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । सार्वजनिक सवारी नखुलाए पनि निजी सवारीलाई जोरबिजोर गर्दै खुलाएको सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो गरेर अत्यावश्यक लगायत सामाग्रीका पसलहरु खोल्ने समयावधि लम्ब्याएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वा... थप हेर्नुहोस्

सार्वजनिक सवारी अझै नचल्ने, निजीमा जोर बिजोर

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाइएके निषेधाज्ञा केही खुकुलो बनाइएको छ । सरकारले काठमाडौं उपत्यकाभित्र निजी सवारी चल्न दिने निर्णय गरेको छ । ८ असारबाट लागू हुने गरी निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो ... थप हेर्नुहोस्

सातै प्रदेशका गृहमन्त्री बोलाएर सिंहदरबारमा बैठक

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । कोरोना कहरको आतंक जारी रहेकै बेला प्राकृतिक विपत्तिको सामना मुलुकले गरिरहेको बेला गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्था... थप हेर्नुहोस्

यस्तो छ माधव नेपालको नयाँ घरजमको तयारी

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । जब आफूलाई अप्ठ्यारो पर्छ तब बिरालो बन्ने र गर्जो टरेपछि सिंह बन्ने अध्यक्ष केपी शर्मा ओलीको शैलीले आजित भएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः नयाँ घरबारको बन्दोबस्त गर्ने भएका छन् । नेकपा एमालेका अध्... थप हेर्नुहोस्

ज्यान बचाउने खोप खरिदमा किन यस्तो ढिलासुस्ती ?

२०७८ असार ६

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारीबाट छुटकारा पाउने एउटै मात्र विकल्प भ्याक्सिन भएको कुरा विज्ञहरुले बारम्बार बताए पनि सरकारले खोप खरिदमा खासै चासो दिएको छैन । कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि ह... थप हेर्नुहोस्

यसरी खुल्दै जानेछ निषेधाज्ञा

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न गरिएको बन्दाबन्दीलाई विस्तारै परिवर्तन गर्दै जाने योजना बनेको छ । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघि... थप हेर्नुहोस्

तेलको ट्यांकी पड्किएर जगदम्बा स्टिल लाग्यो आगो, दुई जना मजदुरले ज्यान गुमाए

२०७८ असार ६

ताजा नेपाल

वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् । मृतक दुवै भारतीय नागरिक हुन् । भारतको बिहार घर भएका ४० वर्षीय प्र... थप हेर्नुहोस्

पोर्चुगललाई बोकायो जर्मनीले गोलको भारी

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । युरोकप २०२० अन्तर्गत हिजो सम्पन्न समूह एफको निकै रोचक र महत्वपूर्ण मानिएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पर... थप हेर्नुहोस्