Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

संक्रमित २ को अवस्था सामान्य, युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा

२०७६ चैत्र १४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि उपचाररत दुई नेपालीको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो... थप हेर्नुहोस्

इटालीमा एकैदिन ६८३ को मृत्यु

२०७६ चैत्र १३

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फ... थप हेर्नुहोस्

भारतमा मृतकको संख्या १३ पुग्यो

२०७६ चैत्र १३

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले क... थप हेर्नुहोस्

राष्ट्रसंघले भन्याे काेरोना भाइरस मानव जातिकै लागि जोखिम

२०७६ चैत्र १३

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुल... थप हेर्नुहोस्

इटलीमा २४ घण्टामा ७ सय ४३ को मृत्यु

२०७६ चैत्र १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीम... थप हेर्नुहोस्

समातिए लकडाउन उल्लङ्घन गर्ने ६८ जना

२०७६ चैत्र ११

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १... थप हेर्नुहोस्

चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

२०७६ चैत्र ११

ताजा नेपाल

चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३०... थप हेर्नुहोस्

फ्रान्सबाट फर्किएकी नेपाली विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।... थप हेर्नुहोस्

कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने १५ उपाय

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् । यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भा... थप हेर्नुहोस्

राहत कोषमा चौधरीले एक करोड सहयोग गर्ने

२०७६ चैत्र १०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका ह... थप हेर्नुहोस्