Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विष्णु पौडेलले सल्टाए बालुवाटारको जग्गा

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । भूमाफियाले यहाँ टुडिखेल र सिंहदरबार पनि बेच्न बेर लगाउँदैनन् भन्ने कुरा बालुवाटार जग्गा प्रकरणले प्रष्ट पारेको छ । बालुवाटारस्थित ललिता निवास काण्डमा मुछिएपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाएका एमाले उपमहासचिव ... थप हेर्नुहोस्

मध्यरातदेखि लागेको आगो बल्ल आयो नियन्त्रणमा, हेलिकोप्टरबाट समेत पानी फालियो

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो निकै लामो मेहनतपछि अन्ततः नियन्त्रणमा आएको छ। बिहान २ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उपत्यकाका सबै दमकल, प्रह... थप हेर्नुहोस्

जापानको अनुदान खोप नेपाल आइपुग्यो

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप बोकेको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापान सरकारले कोभ्याक्स पर... थप हेर्नुहोस्

नागरिक उड्डयन प्राधिकरणमा लुटाहाकै जगजगी

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । तल्लो तहका कर्मचारीलाई पेल्ने, आफू मौकाको फाइदा लिन नछाड्ने धुर्त चरित्रका प्रतावबाबु तिवारी त्रिभुवन विमानस्थलको महाप्रबन्धक भएर संस्थागत सुधार भन्दा आफ्नै महत्वाकांक्षा पूरा गर्न अग्रसर हँुदा सम्पत्ति सुद्धि... थप हेर्नुहोस्

यस्ता माग तेस्र्याउँदै डा. गोविन्द केसीले दिए अनसनको तिथिमिति

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । यसअघिका सरकारका लागि टाउको दुखाइएको विषय बनेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी वर्तमान सरकारका लाग टाउको दुखाइको विषय बन्ने देखिएको छ । कम्युनिष्टको मात्रै विरोध गरेको भन्ने आरोप लागेका डा. क... थप हेर्नुहोस्

एमालेमा विधान संशोधन गर्न आन्तरिक छलफल

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग आज छलफल गर्दैछन् । २०७१ सा... थप हेर्नुहोस्

साझा न्यूनतम कार्यक्रममै अघि बढ्लान त देउवा ?

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । नमच्चिने पिङका सय झड्का काँगेस सभापति शेरबहादुर देउवालाई सुम्पिएको कुन चाहिँ न्यूनतम कार्यक्रम पूरा होला ? तैपनि सत्तारुढ गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित सत्ता गठबन्धनको कार्यदलले आफ्नो प... थप हेर्नुहोस्

तेस्रो लहरले खतराको घण्टी बजाएकै हो ?

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । पछिल्लो समय जनजीवन सामान्य जस्तो देखिए पनि कोरोना संक्रमणको स्थिति भयावह बनिसकेको छ । कोरोना उपचार केन्द्रहरु विरामीले भरिएका छन् भने नयाँ विरामीका लागि बेडको अभाव देखिन थालिसकेको छ । तर पनि बजारमा गाडी गुडेका... थप हेर्नुहोस्

इजरायलका नाममा तपाईं पनि ठगिनु होला है

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं। आकर्षक वैदेशिक रोजगारीका नाममा नेपाली युवामाथि ठगीका श्रृङ्खला पुरानै समस्या हो । आकर्षक रोजगार गन्तव्यको आश्वासन दिएर ठगहरु बजारमा जहिलेसुकै सलबलाईरहेका हुन्छन् । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुले... थप हेर्नुहोस्

फुट्न खोजेका माधवलाई क–कसले दिएनन् साथ ?

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं । फुटाएर बेग्लै अस्तित्व बनाउने हिम्मत बेलैमा नगरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पछिल्लो समयमा आएर झन झन कमजोर बन्दै गएका छन् । मसक्क आँटेर केही पनि निर्णय गर्न नसक्दा एकपछि अर्को खम्बाले काम गर्न छाडेको अ... थप हेर्नुहोस्