Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उकालो लाग्दै कोरोना २,४४५ जनामा संक्रमण, ३२ जनाको मृत्यु

२०७८ श्रावण ४

ताजा नेपाल

४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८... थप हेर्नुहोस्

विश्वासको मतसँगै पारीको बधाई

२०७८ श्रावण ४

ताजा नेपाल

काठमाडौं। नेपालका प्रधानमन्त्रीलाई छिमेकी मुलुक भारत र चीनले बधाई दिए दिएनन् भन्ने कुराले अर्थ राख्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । संसदमा् व... थप हेर्नुहोस्

देउवाले जित्दा माधव नेपाल बुरुक्क

२०७८ श्रावण ४

ताजा नेपाल

काठमाडौं। दुई तिहाई बहुमतको कम्युनिष्ट जुँगाकै लडाइँले आज तहसनहस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत खसेको थियो भने विपक्षमा ८३ खसेको छ । त्यस्तै, तटस्थ... थप हेर्नुहोस्

नेता जोगाउन महन्तले दिए देउवालाई भोट

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौं । पार्टीका नेताहरुलाई जोगाउनै नसक्ने भएपछि अन्ततः जसपाको महन्त ठाकुर पक्षले पनि सरकारलाई समर्थन जनाउने भएको छ । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत द... थप हेर्नुहोस्

एमाले स्थायी कमिटीले गर्यो कडा निर्णय : देउवालाई भोट दिने एमालेमा नरहने

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौँ। सत्ता अहंकारले एमाले विभाजनकाे डिलमा पुगेकाे छ । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेको छ । बैठकले जस्तोसुकै परिस्थितिमा पनि एमा... थप हेर्नुहोस्

थन्किएका विधेयकहरु खोतल्ने तयारी

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौं । संसदभन्दा अध्यादेशमै रमाएका तत्कालिन प्रधामन्त्री केपी शर्मा ओलीको सरकारले संसद सचिवालयमा थान्को लगाएका विधेयकहरुको खोजीनिति शुरु हुन थालेको छ । समय परिस्थितिअनुसार राज्यका अंगहरुलाई शसक्त बनाउन आवश्यक पर्ने क... थप हेर्नुहोस्

अन्ततः माधव नेपाल देउवाकै पक्षमा

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ । तर एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन भने कानूनी र नैतिक रुपमा नमिल्ने भएकाले नेपाल पक्षको सत्तारोहण अनिश्च... थप हेर्नुहोस्

उपेन्द्रलाई सात मन्त्रालय, सांसदको उतै ओइरो

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौं । मधेशको राजनीति सत्ता केन्द्रीत हुन्छ । हिजो महन्त र राजेन्द्रहरु सत्तामा जाँदा उनीहरुकै पक्षमा संसदमा बहुमत पुगेको थियो तर आज उपेन्द्रहरु सत्तामा जाने तयारी गर्दा मधेशको जन्ती यतै लागेको छ । जनता समाजवादी पार्... थप हेर्नुहोस्

ब्यूतिएको प्रतिनिधिसभा बैठक आज

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बक्रदृष्टिका परेर दुई पटक हत्या भएको संसदको अधिवेशन आजबाट हुँदैछ । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अ... थप हेर्नुहोस्

ओली सरकार गिराउने एमसीसी देउवाले पास गर्लान् ?

२०७८ श्रावण ३

ताजा नेपाल

काठमाण्डौ। भनिन्छ केपी ओली नेतृत्वको सरकार पतन हुनुको एउटा मुख्य कारण हो एमसीसी पास गराउन नसक्नु । जसरी पनि एमसीसी पास गर्ने योजनामा रहेका केपी अ‍ोली एमसीसी पास गर्न असफल भएकै कारण ओली नेतृत्वको सत्ता पतन भयो र एम... थप हेर्नुहोस्