Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रिमाले भनिन्, बिवाह मेरा लागि महत्वपूर्ण होइन

२०७७ फाल्गुन १३

ताजा नेपाल

अभिनेत्रीको विवाहको चर्चाले बेला बेलामा फिल्मीबजार गर्मराइ रहन्छ । हिजो कमेडी च्याम्पियनको दोस्रो भाग प्रसारण गर्न लागेको भन्दे गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बता... थप हेर्नुहोस्

को सँग सत्तामा जाने भनेर काँग्रेसले छलफल गर्दै

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । अहिले काँग्रेसको दुवै हातमा लड्डु छ । रोजी छाडी को सँग सत्तामा जाने भन्ने अवसर प्रधानमन्त्ती केपी ओलीको सनकले सिर्जना गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति बनाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पद... थप हेर्नुहोस्

गालिपुराणमै बिते प्रमका ती दिन

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाण्डौ । दाइँ गर्ने मियो नै दरिलो भएन भने गोरु बरालिन्छ पराल माडिँदैन । देशको शासक राष्ट्र र जनताप्रति इमान्दार भएन भने देश चल्दैन । संसदमा पाएको दुईतिहाई माथि लात हान्दै पार्टीमा गुटबन्दी, सरकारमा लुटबन्दीलाई प्रमुख ... थप हेर्नुहोस्

गृहमन्त्रीका सल्लाहकार रअका एजेण्ट

२०७७ फाल्गुन १३

ताजा नेपाल

काठमाण्डौ । कुनै समय नेपाली सेनाको सूचना भारतीय गुप्तचर संस्था रअलाई बिक्री गरेको आरोपमा सेनाबाट कारबाहीमा परेका इन्द्रजित राई गृहमन्त्री बादलको सल्लाहकार रहेका छन् । राई मार्फत् बादलको कनेक्सन रअ र सिआइएको हेड क्वार्टरस... थप हेर्नुहोस्

अब सुरु हुन्छ बागमती र प्रदेश १ मा रमिता

२०७७ फाल्गुन १२

ताजा नेपाल

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक इजलासको फैसलाले ठुलो धक्का लागेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई संवैधानिक इजलासले ‘असंवैधानिक’ ठहरका साथ बदर गरेपछि मुलुकको राजनीति नयाँ दिशात... थप हेर्नुहोस्

बामदेबको चेत खुल्यो

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले पहल गर्नुपर्ने बताएका छन् । उनले त्यो कुरा पार्टी विभाजनको रेखा कारिदा देखि ब... थप हेर्नुहोस्

यसरी गल्दै छ ओली समूह

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर आगामी निकाशका निम्ति आफ्नो पार्टीको अवधारणा स्पष्ट पारेका छन् । प्... थप हेर्नुहोस्

बा थाके कार्यकर्ताको बिचल्ली

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । उनले अझै पनि गल्ती भयो मिलेर जानु पर्छ जनताले नेकपालाई दिएको मत संरक्षण गरौँ भने भने प्रचण्ड र माधवले स्वीकार्न बाध्य हुनु पर्दछ किनकी ७४ सालको निर्वा... थप हेर्नुहोस्

काठमाडौंमा शुरु भयो विजय यात्रा प्रमलाई सघाउने भन्दा डुबाउने धेरै

२०७७ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । यही बेला बिना विभाग उपप्रम इश्वर पोख्रेल पार्टी अध्यक्ष माधव नेपाललाई टेलीफोनबाट बधाई दिएको कुरा कार्यकर्ताहरुले ब... थप हेर्नुहोस्

बाबुराम भट्टराईको राजतन्त्र र केबी रोकायको हिन्दू अधिराज्य

२०७७ फाल्गुन १२

ताजा नेपाल

आचार्य चाणक्यले भन्नुभएको छ, दुष्मनले प्रसंसा गर्न थाल्यो भने तिमी गलत ठाउँमा छौं । यदि दुस्मनले आलोचना ग¥यो भने तिमी ठिम ठाउँमा छौं । चाणक्यको यही नीतिलाई चीनमा माओले पटक पटक प्रयोग गरेका थिए । अहिले विघटित राजतन्त्रको ... थप हेर्नुहोस्