Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गण्डक ब्यारेजका सबै ढोका खोलियो

२०७८ भाद्र १२

ताजा नेपाल

नवलपरासी । भदौरे झरी लगातार वर्षिन थालेपछि देशभर बाढी पहिरोको जोखिम बढेको छ । नारायणी नदीमा पानीको सतह बढेपछि आसपासमा सर्तकता अपनाइएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । जिल्ला प्रशासन कार्यालयले पानी... थप हेर्नुहोस्

म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

२०७८ भाद्र १२

ताजा नेपाल

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् । यु... थप हेर्नुहोस्

थप २ हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २५ को मृत्यु

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ११७ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार  ६५ जना... थप हेर्नुहोस्

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौं । सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो... थप हेर्नुहोस्

चौथाइवालेका अगाडि नतमस्तक राजनीति

२०७८ भाद्र ११

ताजा नेपाल

नेपालमा शक्तिशाली पार्टी बलियो सरकार भारतको रुचिमा पर्दैन भन्ने कुरा प्रम पत्नी डा. आरजुलाई थाहा छैन । सिद्दान्त नीति व्यवहार र कार्यशैली कम्युनिष्ट चरित्र छाडेका केपि ओलीका अन्धभक्तहरुले वरु युरोपेली युनिय... थप हेर्नुहोस्

पशुपति क्षेत्र विकासकोषमा माधव नेपालको युनिफिकेशन चर्च सक्रिय !

२०७८ भाद्र ११

ताजा नेपाल

पशुपति क्षेत्र विकासकोषमा लामो समयदेखि पश्चिमा क्रिश्चियन मिसिनरीका मानिसहरु क्रियाशिल रहेका छन् । वि. स. २०४५ सालमा डा. गोविन्द टन्डको नियुक्ति देखि नै पशुपतिनाथको मुल्य मान्यता विरोधीहरु मोटो रकम शासकलाई बुझाएर जानेर प... थप हेर्नुहोस्

मुग्लिन नारायणगढ सडकमा पहिरो पन्छाउन शुरु

२०७८ भाद्र ११

ताजा नेपाल

चितवन । लगातारको वर्षापछि पहिरो खसेर हिजो साँझदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडकमा आज विहानदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार डोजर र जेसीबी प्रयोग गरी आज विहानैद... थप हेर्नुहोस्

देवदहको घोडाहा खोला पुल भासियो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

२०७८ भाद्र ११

ताजा नेपाल

११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व(पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत(जावत गर्ने सवारी... थप हेर्नुहोस्

आफताब आलमको फाइल आज अदालतले खोल्ने

२०७८ भाद्र ११

ताजा नेपाल

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको ... थप हेर्नुहोस्

डुबानमा नवलपरासी सदरमुकाम

२०७८ भाद्र ११

ताजा नेपाल

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ। सदरमुकाम हुँदै बगेको झरही नदी ओभर फ्लो हुँदा परासी बजारमा बाढी पसेको हो। बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा... थप हेर्नुहोस्