Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

घेराबन्दीमा पर्दैछन् सभापति देउवा

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाण्डौ । एक पटक पदमा पुगेका नेतालाई त्यही पटमा टिकिरहन मन लाग्ने रोगले नेपाली राजनीतिक ग्रस्त छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गएको छ । त्यहाँभित्र गुट निर्माण र एकले अर्कोलाई सक्ने खेल भित्रभित्रै भुसको ... थप हेर्नुहोस्

मन्त्री बन्नकै लागि घुम्यो राजनीति

२०७८ आश्विन १४

ताजा नेपाल

काठमाणडौ सुत्केरी हुनु अगाडिको प्रसब बेदनामा डूबेकी महिला र पाँच दलीय गठबन्धनबाट बनेको सरकारका प्रमुख प्रधानमन्त्री शेर बहादुर देउवाको पिडा उस्तै छ । ४१ महिने कष्टकर राजनीति र प्रशासनिक गुटबन्दीले छियाछिया भएको सत्ताका स... थप हेर्नुहोस्

सरुवा भन्दा पाँच डिआईजी थप्न दौड

२०७८ आश्विन १४

ताजा नेपाल

काठमाण्डौ । संगठनलाई आवश्यकता पनि छ । तर लोकतन्त्रसँगै सरकारले खारेज गरेका पाँच डिआईजी पद जरुरी भएर पनि गृहले सुन्दैन । डिआईजी पदमा बढुवाका लागि सन्दीप भण्डारी बसन्त कुवंर सम्मले अपेक्षा गर्नु अनौठो होइन । सरकारकै निर्णय... थप हेर्नुहोस्

शिक्षक र विद्यार्थी दुवैलाई ज्योरो लाग्न थालेपछि विद्यालय बन्द

२०७८ आश्विन १४

ताजा नेपाल

जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन्  जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो ।  सुनछहर... थप हेर्नुहोस्

जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी !

२०७८ आश्विन १४

ताजा नेपाल

स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ। जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो। राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत... थप हेर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताए

२०७८ आश्विन १४

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले  आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका  छन्  बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी गठबन्धन सरकारमा... थप हेर्नुहोस्

राजधानीमा भीडभाड बढेपछि यस्तो आयो आदेश

२०७८ आश्विन १४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था केही कमी आएसँगै र चाडपर्वले छोपेपछि राजधानीमा भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना भाइरसको जोखिम बढेको छ । दशैंको मुखमा बजारहरुमा भीडभाड बढेको हो । यसले कोरोना भाइरसको संक्रमण बढ्ने ज... थप हेर्नुहोस्

कम्युनिष्टका चित्रगुप्ता हुन् केपि बा !

२०७८ आश्विन १४

ताजा नेपाल

संसदीय सर्वाेच्चताको दुहाई दिदा एमाले अध्यक्ष केपि ओलीलाई आँफू सत्ताबाट हट्छु, मेरा पछाडिका मान्छेले मलाई छाड्दैनन् भन्ने थियो । तर उनले सबैतिर भड्काए । ओलीलाई इश्वर, शंकर, प्रदिप, विष्णु र सुभाषहरु चाहिएकै छैनन् । किनकी... थप हेर्नुहोस्

गतिरोध हटाउन प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२०७८ आश्विन १४

ताजा नेपाल

काठमाडौं । संसदमा देखिएको गतिरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।आजको बैठक संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफलमा केन्द्रित रहने बताइएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले अहि... थप हेर्नुहोस्

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि १ करोड खोप सुनिश्चित गरे

२०७८ आश्विन १३

ताजा नेपाल

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने... थप हेर्नुहोस्