Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अफगानिस्तानमा चीन र रुसले दूतावास बन्द नगर्ने

२०७८ श्रावण ३२

ताजा नेपाल

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै अमेरिकासहितका ६५ मुलुकले आफ्ना विदेशी नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो मुलुक फर्किन दिनुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका छन् । साथै अहिले अफगानिस्तानबाट विद... थप हेर्नुहोस्

सुन्य समयमा रङ्गमतिको गर्जन् !

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । संसदको अधिवेशन अन्त्य हुने दिन संघिय संसद बैठकको रौनक छुट्टै देखियो । काँग्रेसकी सांसद रङ्गमती शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुन्धुकारी संज्ञा दिन पुगिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य सम... थप हेर्नुहोस्

देउवा सरकार पनि ओली कै बाटोमा

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । सत्ता अहंकार र घमण्डले बहुमतको अवस्था गुमाएर अध्यादेशमा रमाएको ओली सरकारकै बाटोमा देउवा सरकार पनि हिड्ने भएको छ । देशका आन्तरिक समस्यासँग केन्द्रीत दर्जनौ बिधएकहरु संसद सचिवालयमा थुप्रिएका छन् । तर प्रधानमन्त... थप हेर्नुहोस्

बागमति प्रदेशको बैठक भोलि

२०७८ श्रावण ३२

ताजा नेपाल

मकवानपूर । आफ्नो पद गुम्ने डरले प्रदेश सभा बैठक तार्दै आएको ओलीका अनुयाई मुख्यमन्त्री डोरमणि पौडेल वाग्मती प्रदेशसभाको भोली बस्ने बैठकबाट अतालिएका छन् । बैठक मङ्गलबार अपराह्न २ः ०० बजेका लागि बोलाइएको हो । प्रदेशसभा सचिव... थप हेर्नुहोस्

प्रदेश २ मा नयाँ प्रमुख

२०७८ श्रावण ३२

ताजा नेपाल

प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज झालाई सरकारले बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । देउवा सरकारले पूर्वसांसद तथा नेपाली काँग्र... थप हेर्नुहोस्

अफगानिस्तान प्रकरणमा सभामुखको चासो

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पन... थप हेर्नुहोस्

कोशी करिडोरको प्रसारण लाइन बन्यो

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाडौं । पूर्वको कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण भएको बताइन्छ । ... थप हेर्नुहोस्

विश्व प्रकाश र गगन थापाको चर्च कनेक्सन

२०७८ श्रावण ३२

ताजा नेपाल

कथित नेपाली काँग्रेस अहिले चर्च काँग्रेसमा रूपान्तरण भएको चर्चा काँग्रेसभित्रै चलिरहेको छ । माओवादी विघटन भइसकेपछि धर्मप्रचारका लागि क्रिश्चियन देशहरूले नेपाली काँग्रेसमा लगानी पठाएको देखिन्छ । यस प्रकारको काम काँग्रेसका... थप हेर्नुहोस्

अमेरिकी सेनाले अफगानिस्तानको काबुल एयरपोर्टमा गोली चलायो

२०७८ श्रावण ३२

ताजा नेपाल

अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्दै बताएअनुसार अ... थप हेर्नुहोस्

निगमको चार्टर विमान भदौ १० गते काबुल जाँदै

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाडौँ । विद्रोही लडाकु समूह तालिबानले अफगास्तानको राजधानी काबुल कब्जा गरिसकेको बेला नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान त्यसतर्फ जाने पक्कापक्की भएको छ । निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम... थप हेर्नुहोस्