Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ज्ञानेन्द्रलाई कप्तानबाट किन हटाइयो ?

२०७८ पुष १

ताजा नेपाल

काठमाडौँ । नेपाली क्रिकेट टिमको क्याप्टेनबाट ज्ञानेन्द्र मल्ललाई हटाइएको छ। उनको स्थानमा सन्दीप लामिछानेलाई ल्याइएको छ। उनीसहित दीपेन्द्रसिंह ऐरीलाई क्रिकेट टिमबाट हटाउने निर्णय नेपाल क्रिकेट संघले बुधबार गरेको हो। उनीह... थप हेर्नुहोस्

विविध कार्यक्रमका साथ निजामती श्रीमती संघको वार्षिकोत्सव मनाइँदै

२०७८ पुष १

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारी श्रीमती संघको १७औं वार्षिकोत्सव बिहीबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । संघकी कार्यकारिणी सदस्य श्रीमती अस्मिता झा चौधरीका अनुसार बिहान ७ः३० बजे ललितपुरस्थित बगलामुखी मन्दिर परिसरमा दिप प्र... थप हेर्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ, दुई मतले पराजित भए गच्छदार

२०७८ पुष १

ताजा नेपाल

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् । खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा ध... थप हेर्नुहोस्

देउवालाई बधाईको ओइरो

२०७८ मंसिर २९

ताजा नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामना... थप हेर्नुहोस्

परिवर्तनको ऐलान गर्नेहरुको देखियो तुजुक

२०७८ मंसिर २९

ताजा नेपाल

रामचन्द्र पौडेललाई नपत्याएर सधै गणेशमानको पूत्रले त्याग गर्नुपर्ने कारण खोज्दै काठमाण्डौ उपत्यकाको सम्पूर्ण मत लिन नसकेका प्रकाशमान सिहं र घनूषामा एक्लिएका विमलेन्द्र निधिको राजनीतिक तुजुक चौधौ महाधिवेशनमा तीनले पाएको मत... थप हेर्नुहोस्

गाँजा बाेक्ने १३ समातिए !

२०७८ मंसिर २९

ताजा नेपाल

पोखरा ।पाेखरा महानगरपालिका–३२ मझुवाबाट करिब तीन किलोग्राम गाँजासहित धादिङ निलकण्ठ नगरपालिका–४ खानीगाउँका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा४ख १६३८ नम्बरको माइक्रोबसलाई वडा प... थप हेर्नुहोस्

अरुलाई लाग्ने कानून एमालेलाई नलाग्ने

२०७८ मंसिर २९

ताजा नेपाल

नेकपा एमालेको नेतृत्व एकलब्य भएको छ । अध्यक्ष केपि ओली एक्ला बादशाहा बनेका छन् । उनले दल विभाजनको अध्यादेश ल्याएर तत्कालीन जनता समाजवादी दललाई विभाजन गर्न खोज्दा तत्कालीन पार्टी नेतृत्वले रोक्यो । आफैले खनेको खाडलमा पर्न... थप हेर्नुहोस्

पोखरेलको चौथो कोशेली आज सार्वजनिक

२०७८ मंसिर २९

ताजा नेपाल

नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी अशोक पोखरेलद्वारा निर्मित गीति एल्बम ‘छुरा धस्ने बानी रैछ’ को बुधबार साँझ लोकार्पण गरिँदैछ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक हुन लागेको सो गीति एल्बमको निर्मातामा अ... थप हेर्नुहोस्

मेगा बैंकले खाेल्याे विदेशी लगानीकर्ता ल्याउन बाटो

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । मेगा बैंक लिमिटेडले पनि अब विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने गरी आफ्नो व्यवस्था परिवर्तन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न बैंकको ११औ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा विदेशी रणनीतिक पार्टनर समेत ल्याउन... थप हेर्नुहोस्

तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द

२०७८ मंसिर २८

ताजा नेपाल

काठमाडौं । तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ । यसअघि पहिलो दुई घण्टा (१ बजेभित्र) ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । ... थप हेर्नुहोस्