Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

२०७८ श्रावण २१

ताजा नेपाल

२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रम... थप हेर्नुहोस्

फुट्न खोजेका माधवलाई क–कसले दिएनन् साथ ?

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं । फुटाएर बेग्लै अस्तित्व बनाउने हिम्मत बेलैमा नगरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पछिल्लो समयमा आएर झन झन कमजोर बन्दै गएका छन् । मसक्क आँटेर केही पनि निर्णय गर्न नसक्दा एकपछि अर्को खम्बाले काम गर्न छाडेको अ... थप हेर्नुहोस्

उपेन्द्र यादवको भण्डाफोर गर्दै महन्थ ठाकुर

२०७८ श्रावण २१

ताजा नेपाल

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले सो पार्टीका अध्यक्ष उपेन्द्र यादवको गल्ती, कमजोरीहरु जनता समक्ष राख्न भन्दै जनता समाजवादी पार्टी नेपालकै अध्यक्षका हैसियतमा मधेस पस्ने तयारी गरेका छन् । मधे... थप हेर्नुहोस्

गरीबलाई निशुल्क बिजुली दिने मन्त्री भुसालको तयारी

२०७८ श्रावण २१

ताजा नेपाल

२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई निस्शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन... थप हेर्नुहोस्

एमालेमा चर्च मिशनको केन्द्र माधव नेपाल

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं । मेटमणि चौधरी, सांसद नेकपा एमाले, दाङ क्षेत्र नं. १ घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष भीमबहादुर सर्की जो क्रिश्चियनहरुको चर्च मिशनमा संलग्न छन् उनको साथमा दाङमा गतिविधि गर्दै आएका छन् । विशेष गरेर स्... थप हेर्नुहोस्

बाँधेर युवक कुट्ने वडाअध्यक्ष पक्राउ

२०७८ श्रावण २१

ताजा नेपाल

जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवकलाई डोरीले बाँधेर कुटपिट गरी यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डो... थप हेर्नुहोस्

प्रहरी हेडक्वार्टरबाट प्रश्न पत्र चोरिगर्ने सुरेश बम र कुमार शाहलाई पक्राउ गरिएको छ

२०७८ श्रावण २१

ताजा नेपाल

२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि(स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो । शनिबार भएको प्रि(स्याट परीक्षा अ... थप हेर्नुहोस्

जसको कुरा काटे उसैले देखाए काम

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । व्यापारी पृष्ठभूमिका उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री बनाउँदा श्रेष्ठका विरुद्ध राजनीति दल स्वास्थ्य सुधार अभियान्त डा. गोविन्द केसीले समेत आक्रोश पोखे । तर श्रेष्ठले आफ... थप हेर्नुहोस्

पारस निर्मल निवास पुग्दा हिमानी थाइल्यान्डमा

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं। ड्रग्सको कुलतमा परेर सधैंजसो विवादमा छन् पूर्व युवराज पारश शाह । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कु... थप हेर्नुहोस्

आज गर्लान् त माधवले हिम्मत ?

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं । न जुट्न सकेको न फुट्न सकेको नेकपा एमालेको विवाद दुवै पक्षलाई भालुको कम्पट भइसकेको छ । संस्थापन पक्षले पनि वरिष्ठ नेता माधव नेपाल पक्षलाई कारबाही गरिहाल्न सकेको छैन भेन वरिष्ठ नेता माधवकुमार नेपालले पनि मसक्क आ... थप हेर्नुहोस्