Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रदेश दुई शुरु भो गाँजा फाँड्ने काम

२०७८ कार्तिक २९

ताजा नेपाल

काठमाण्डौ । धनूषामा ड्रोन क्यामराको तस्करी योजना माथि प्रहार गरेको शसस्त्र प्रहरीले महोत्तरीको एक डँरा गाउपालिका ५ गोनाहा बथनाह अजम्बर पट्टी मोहत्तरी गाँउपालिका ४ रानी रतुवाका विभिन्न स्थानको ८ विगाह क्षेत्रफलमा लगाइएको ... थप हेर्नुहोस्

जबरासँग वार्तामा नबस्ने नेपाल बारको निर्णय

२०७८ कार्तिक २९

ताजा नेपाल

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपा... थप हेर्नुहोस्

काँग्रेस महाअभियोगको पक्षमै अघि बढ्यो

२०७८ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । सत्ता भागवण्डामा भाग खोजेर न्यायालयलाई बदनाम गराएका चोलेन्द्रको बहिर्गमन नै समस्याको समधान हुने देखिन्छ । अदालतमा बढेको असन्तुष्टिका विषयमा सत्ता गठबन्धन दल मौन बस्दा न्यायालयको संकट लम्बिँदै गएको भन्दै कांग्र... थप हेर्नुहोस्

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

२०७८ कार्तिक २९

ताजा नेपाल

२९ कात्तिक, काठमाडौं । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महीनाअघि अर्थात् आ... थप हेर्नुहोस्

कस्तो आउला अनुसन्धान विभागको नेता ?

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाण्डौ । सुरक्षा सम्वेदनशीलतालाई राज्यको प्राथमिकतामा पारिन्छ । राष्ट्रको सम्मेदनशीलता सार्वभौम अखण्डाको रक्षा सुरक्षासँग जोडिन्छ । सरकारसँग सेम्बा छ त्यसले राष्ट्रको सेवा गर्छ भनिन्छ । तर त्यो शक्ति हतपत व्यारेक छोड्... थप हेर्नुहोस्

कोइराला परिवार एकै थलोमा !

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाण्डौ । वीपि पूत्र भएर पनि डा. शशाङ्कले काँग्रेस धान्दैनन् । गिरिजा पूत्री भएर बारम्बार सांसद बनाइए पनि सुजातासँग धैयर्ता छैन । कुन विषयमा के बोल्ने नेपालले वैदेशीक सम्बन्ध कस्तो बनाउने यीनमा पत्तो छैन । देश डूलेको क... थप हेर्नुहोस्

राप्रपाले आज सातवटै प्रदेशमा अधिवेशन गर्दै

२०७८ कार्तिक २८

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्दैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्... थप हेर्नुहोस्

रेल चलाउन फेरि अध्यादेश ल्याउने तयारी

२०७८ कार्तिक २८

ताजा नेपाल

२८ कात्तिक, काठमाडौं । सीमापार जयनगर जनकपुर रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठ... थप हेर्नुहोस्

पाँच अर्ब लगानीमा खुल्यो पाँच तारे होटल हायात प्यालेस

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौं। व्यवसायिक घराना गोल्याण समूहको मुख्य लगानी रहेको पाँचतारेस्तरको होटल हायात प्लेस सोमबारबाट औपचारिक सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन हो । विश्वभर हायातका ३८५ स्थानमा ... थप हेर्नुहोस्

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सक्न निर्देशन

२०७८ कार्तिक २८

ताजा नेपाल

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सकाउन ताकेता गरेका छन् । उनले यसको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा कुनै पनि ढिलाई नहुने बचन समेत दिएका छन् । निर्माण... थप हेर्नुहोस्