Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

४६ करोड हिनामिना गरेको आरोपमा इच्छाराजसहित १२ जना पक्राउ

२०७८ आश्विन १९

ताजा नेपाल

काठमाडौँ । काठमाडौंको सोल्टीमोडस्थित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १२ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार निक्षेपकर्ताको करिब ४६ करोड हिनामिना गरेको आरोपमा उनीहरूलाई प... थप हेर्नुहोस्

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी

२०७८ आश्विन १९

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्क... थप हेर्नुहोस्

प्रचण्डले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिए

२०७८ आश्विन १८

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्... थप हेर्नुहोस्

प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने बताए

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए । सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै त... थप हेर्नुहोस्

विप्लव समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग

२०७८ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन... थप हेर्नुहोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु

२०७८ आश्विन १८

ताजा नेपाल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको हो । प्रधानन्यायाधीशकै कार्यकक्षमा... थप हेर्नुहोस्

यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग, चावहिलमा यात्रुको अवरोध

२०७८ आश्विन १८

ताजा नेपाल

यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी महाशाखाले कारवाही शुरु गरेको छ । आइतबार ५४ वटा बसलाई जरिवान... थप हेर्नुहोस्

ओलीलाई अध्यक्ष बनाउन गरी सकियो विधान अधिवेशन

२०७८ आश्विन १८

ताजा नेपाल

ललितपुर । एमाले भनेकै केपी ओली हो भन्दै एमालेको विधान अधिवेशन सकिएको छ । अधिवेशनले दसौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । तीनदिने विधान महाधिवेशन समापनका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महा... थप हेर्नुहोस्

देउवालाई डा. शेखरले अत्याउदै !

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसका नेताहरु धेरैलाई सभापति बन्ने रहर जागेको छ । तर प्रतिस्पर्धामा भने शेर बहादुर देउवा र डा. शेखर कोइराला बिच हुने अनुमान छ । देउवा देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको नाताले र डा. कोईराला तेर्ह... थप हेर्नुहोस्

पैसामा टिकट नबेच्ने नेतृत्वलाई सुझाव

२०७८ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा आज अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखर... थप हेर्नुहोस्