Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश प्रस्ताव

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्बको १६।५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोज... थप हेर्नुहोस्

कोभिसिल्ड लगाएकाले दोस्रो डोज भेरोसिल लगाउन मिल्ने

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । कोभिसिल्डको पहिलो डोज लगाएका झण्डै १३ लाख मानिस दोस्रो डोज नआउँदा आत्तिएका छन् । कोभिड विरुद्धको दुई डोज खोप फरक–फरक लगाउँदा झन् प्रभावकारी देखिएको छ । पछिल्लो अनुसन्धानले दुई खाले भ्याक्सिनबाट कोरोनाविरुद्ध ल... थप हेर्नुहोस्

अनुको सविनसँग बिहे भएको हो ?

२०७८ असार ९

ताजा नेपाल

सरकारले गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेपछि अभिनेत्री अनु शाह टिकटकमा बढि रमाएकी छन् । टिकटकमा प्रेमी अभिनेता सविन श्रेष्ठसँगको अभिनयले बढि चर्चा पाउने गरेको छ भने बेला बेलामा खाना बनाउँदा सविनले सिकाएको भिडियोलाई ... थप हेर्नुहोस्

निउरो टिप्न गएकी महिला खाने बाघ समातियो

२०७८ असार ९

ताजा नेपाल

भरतपुर । चितवन जिल्लाको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएकी महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ । रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारीको सोमबार बाघको आक्रमणबाट मृत्यु भएको... थप हेर्नुहोस्

कुन कुन देशको अन्तर्राष्ट्रियस्तर उडान खुल्यो ?

२०७८ असार ९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको लहर चर्को गरी फैलिएपछि त्यसको चेन ब्रेक गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो हुदै जाने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले... थप हेर्नुहोस्

प्रधानमन्त्रीले भने यो संयोगमात्रै होइन

२०७८ असार ९

ताजा नेपाल

काठमाडौँ । एक पछि अर्को असंवैधानिक कदमलाई सम्मानित सर्वोच्च अदालतले उल्ट्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशप्रति आफूले केही बुझ्न नसकेको बताएका छन... थप हेर्नुहोस्

प्रधानमन्त्रीको दौडबाट माधव किन फिर्ता ?

२०७८ असार ९

ताजा नेपाल

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा दावी प्रस्तुत गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको सट्टा पाँचदलीय विपक्षी गठबन्धनका तर्फबाट माधवकुमार नेपाल प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिँदै हुनुहुन्थ्यो ... थप हेर्नुहोस्

विपक्षी भन्छन् मुलुक गम्भीर संकटमा ओलीको कारण पुग्यो

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको भन्दै यसविरुद्ध संयुक्त रुपमा अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्... थप हेर्नुहोस्

एउटा अनुगमनमै गयो उद्योगमन्त्रीको १२ दिन मै पद

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसंगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव शपथ लिएको १२ आंै दिनमा पदमुक्त भएका छन् । उनले मन्त्रालय सम्हालेपछि जम्मा एउटा मात्रै अनुगमन गर्न भ्याएको मन्त्रालय स्रोतले ब... थप हेर्नुहोस्

अन्तराष्ट्रिय र आन्तरिक हवाई उड्यान खोल्ने सरकारको निर्णय

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन... थप हेर्नुहोस्