Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

२०७८ श्रावण १२

ताजा नेपाल

१२ साउन, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो ... थप हेर्नुहोस्

सीमा क्षेत्रमा दोहारो भिडन्त हुदा आसाम प्रहरीका ६ जवान मारिए

२०७८ श्रावण १२

ताजा नेपाल

१२ साउन, काठमाडौं । आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु ह... थप हेर्नुहोस्

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी

२०७८ श्रावण १२

ताजा नेपाल

बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त ... थप हेर्नुहोस्

देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

२०७८ श्रावण १२

ताजा नेपाल

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु द... थप हेर्नुहोस्

एमसीसीमा ओली र देउवा

२०७८ श्रावण १२

ताजा नेपाल

अर्जुन ज्ञवाली कागले कान लग्यो भन्ने हल्ला चलाएर कुखुरा चोर्ने छट्टु स्याल मार्काका मिसनरी बुद्धिजीवीहरूले सरकार परिवर्तन एमसीसीसँग सम्बद्ध रहेको भन्ने भनाई सत्य होइन । राष्ट्रघाती, विवादास्पद एमसीसी परियोजना सम्ब... थप हेर्नुहोस्

चोलेन्द्रका सम्धीलाई मन्त्री

२०७८ श्रावण १२

ताजा नेपाल

काठमाडौं । केपी ओली सरकारलाई अवैध घोषित गर्दै शेरबहादुर देउवाको नामै तोकेर २८ घण्टाभित्रै प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई आदेश दिएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नो भागमा दुई मन्त्री पर्नुपर्ने दबा... थप हेर्नुहोस्

इजरायलले माग्यो एक हजार नेपाली श्रमिक (सूचनासहित)

२०७८ श्रावण १२

ताजा नेपाल

काठमाडौँ । नेपाली युवाको आकर्षक रोजगार गन्तव्यको रुपमा रहेको इजरायलले एक हजार नेपाली श्रमिक माग गरेको छ । इजरायलले माग गरे बमोजिम वैदेशिक रोजगार विभागले एक हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको छ । २१ दिन भित्र आवेदन... थप हेर्नुहोस्

एकै दिन कोरोना संक्रमितको संख्या ३,४२१ पुग्‍यो

२०७८ श्रावण ११

ताजा नेपाल

११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि ... थप हेर्नुहोस्

देउवाले गरेनन् राज्यसँग आश

२०७८ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राजनीतिलाई पेशा होइन सेवा भनिन्छ तर हाम्रो देशमा राजनीति व्यवसाय बनेको छ । नियुक्तिमा मोलमोलाई गरी असुल्नेदेखि छिसिक्क टाउको दुख्दा नेताहरुका लागि करोडौं रकम राज्यकोषबाट असुल उपर गरिन्छ । यही देशका नागरिक सिटा... थप हेर्नुहोस्

निर्वाचन आयोगले आज जसपाको टाउको गन्ने

२०७८ श्रावण ११

ताजा नेपाल

काठमाडौं । सत्ताको विवादले बल्लतल्ल जोडिएको मधेशवादी शक्ति जसपामा चर्कोविवाद छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गर... थप हेर्नुहोस्