Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

घट्यो सुनको मूल्य

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ । साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको... थप हेर्नुहोस्

बिना परीक्षाको एसइ्ई रिजल्ट असार २० भित्र

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । औपचारिक परीक्षा लिने सम्भावना नभएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकन सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको... थप हेर्नुहोस्

माधव नेपालसहितको निर्वाचित स्थायी कमिटी बैठक बस्ने तयारी

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । जालझेल र षड्यन्त्रको समय सकिएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ओरालो यात्रा शुरु भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने ... थप हेर्नुहोस्

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

२०७८ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । मृगौलामा समस्या देखिएका पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । अहिले उनक... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

२०७८ जेष्ठ ३१

ताजा नेपाल

कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेकी छन् । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य रखालले प्रधानमन्त्... थप हेर्नुहोस्

दीपक मनाङे जस्ता गुग्डा डाँकूको बिस्वास नहुदो रहेछ : पृथ्वीसुब्बा

२०७८ जेष्ठ ३१

ताजा नेपाल

आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मना... थप हेर्नुहोस्

खानेपानी वितरणको तालिका फेरियो, ललितपुरमा १२ दिन बिराएर पानी आउने (तालिका यस प्रकार छ

२०७८ जेष्ठ ३१

ताजा नेपाल

३१ जेठ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमिट आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूची... थप हेर्नुहोस्

नेताहरुको अहंकार र शक्तिको टकराबमा नेकपा सकिने भयो

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता योगेश भटराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सिनु पर्ने हो ? भन्ने प्रश्न गर्नुभएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको नियुक्त भएसँगै नेता भटट... थप हेर्नुहोस्

निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारी साधन प्रहरीको नियन्त्रणमा

२०७८ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ८४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तीमध्ये ४ सय ५८ वटा गाडी र १ हजार ३ सय... थप हेर्नुहोस्

सेयर कारोबारमा चलखेल भएको भन्दै ‘एओेएन’ बन्द गर्न निर्देशन

२०७८ जेष्ठ ३०

ताजा नेपाल

३० जेठ काठमाडौं । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम ९टीएमसएस० मा हुने ‘अल अर नन’ ९एओेएन० को दुरुपयोग गरी हुने गरेको चलखेल रोक्न नेपाल स्टक एक्सचेन्जले नयाँ व्यवस्था लागू गर्ने भएको छ ।नेपाल ध... थप हेर्नुहोस्