Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सेटमा फर्किए दीप श्रेष्ठ

२०७८ असार २८

ताजा नेपाल

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता ... थप हेर्नुहोस्

आजै ब्यूतिनसक्छ प्रतिनिधिसभा

२०७८ असार २८

ताजा नेपाल

काठमाडौँ । पार्टीभित्रको कहको शिकार बनेको प्रतिनिधिसभा मर्दै ब्यूतिदै गर्नेक्रम जारी छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज पेसी तोकेको छ । सम्भवतः आज फैसला आउनेछ । दुबै पक्षको बहस सकिएपछि सो मुद्दाम... थप हेर्नुहोस्

यसरी मिल्दैछ एमालेको जुँगाको लडाइँ

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । एक वर्ष लामो जुँगाको लडाइँ समाधानको बाटोतर्फ अघि बढेको छ । नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले टुङ्ग्याएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी द... थप हेर्नुहोस्

इटाली बन्यो युरो च्याम्पियन

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बरा... थप हेर्नुहोस्

ओलीविरोधी मोर्चा, विदेशीका खेताला

२०७८ असार २७

ताजा नेपाल

अर्जुन ज्ञवाली सधैं नक्कली कुरा गरेर र झूठ बोलेर जनतालाई दिग्भ्रमित बनाउँदै आइरहेका विपक्षी गठबन्धनका नेताहरु हामीलाई सबै उस्तै हुन् भनेर नभनिदिनुस् ओलीभन्दा हामी फरक हौं भन्दै हारगुहार गरिरहेका छन् । पार्टी र गुट... थप हेर्नुहोस्

ओलीकै कुर्सी ताकेपछि एमालेको एकता टाढिँदै

२०७८ असार २७

ताजा नेपाल

काठमाडौं । दुई चार दिन झुलाउने योजनाअनुसार वार्ताको नाटक गरिरहेका प्रधानमन्त्री केपी ओलीका अगाडि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भागवण्डाको फेहरिस्त नै तेस्र्याएका छन् । अप्ठ्यारो पर्दा बिरालो बन्ने ओली सजिलो हुने बि... थप हेर्नुहोस्

मेस्सीलाई मैदान फर्काउने राष्ट्रपति

२०७८ असार २७

ताजा नेपाल

एजेन्सी । क्लबका खेलमा विश्व चर्चित बनेका अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सी देशका लागि उपाधि जिताउन नसकेर हारथाक भइसकेका थिए । २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भयो । २०१५ को कोपा अमेरिक... थप हेर्नुहोस्

हत्या भएको एक महिनापछि शौचालयको दहमा भेटियो शव

२०७८ असार २७

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय महिला हिंसाका घटना बढिरहेका छन् । जेठ १९ देखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो... थप हेर्नुहोस्

भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी करोडौ नोक्सानी

२०७८ असार २७

ताजा नेपाल

बुटवल । गएराति रुपन्देहीको एक ग्लास हाउसमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राती सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन । अहिले विहान पनि... थप हेर्नुहोस्

एउटै खोपले काम गर्ने १५ लाख डोज जोन्सन भ्याक्सिन भोलि नेपाल झर्ने

२०७८ असार २७

ताजा नेपाल

काठमाडौँ । एउटै डोज लगाउँदा पनि निकै प्रभावकारी मानिएको जोन्सनको कोरोना भ्याक्सिन भोलि नेपाल झर्ने भएको छ । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप ... थप हेर्नुहोस्