Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

को होला त्यो देउवाविरुद्ध उभिने साझा उम्मेदवार ?

२०७८ असार २६

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा काँग्रेस सभापतिका आकाक्षीहरु बढिरहेका छन् । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा इतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति ... थप हेर्नुहोस्

सलवलाउन थाले है शेखर

२०७८ असार २५

ताजा नेपाल

काँग्रेसको १४ औ महाधिवेशनको रन्को केन्द्रदेखि गाँउसम्म पुगेको छ । कृयाशीलताको साँचो लिएर बसेको छानविन समिति ५१ जिल्ला पार गर्दै बाँकी जिल्ला खोतल्दैछ । काँग्रेस भित्र पनि सभापति पद मात्र होइन विधानले २ उपसभापति २ महामन्त... थप हेर्नुहोस्

जग्गाको बिसयलाइ लिएर रौतहटमा झडप, दश जना घाइते

२०७८ असार २५

ताजा नेपाल

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तिपुरमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । त्यसक्रममा ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा समेत आगो लगाइएको छ । बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र... थप हेर्नुहोस्

बनेपा बजार डुबानमा

२०७८ असार २५

ताजा नेपाल

२५ असार, काठमाडौं । काभ्रेको बनेपा बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् । पुण्यमाता खोलाको बाढीले हरेक वर्ष सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ । भलले आधा घण्टा ... थप हेर्नुहोस्

रावल र पौडेलले बनाएको ड्राफ्टमा आज हुन्छ छलफल

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको आज पनि बैठक बस्दैछ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा साढे ११ बजे बस्ने बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको ड्राफ्टमाथि छलफल हुँदैछ। बि... थप हेर्नुहोस्

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेक... थप हेर्नुहोस्

श्रीमान्–श्रीमतीको कोरोनाबाट एकै दिन मृत्यु

२०७८ असार २५

ताजा नेपाल

इलाम । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिही... थप हेर्नुहोस्

सहकुल थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

२०७८ असार २५

ताजा नेपाल

काठमाडौँ । सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्र... थप हेर्नुहोस्

१० लाख डोज चीनियाँ खोप नेपाल आयो

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको थिय... थप हेर्नुहोस्

औषधीमा पनि इश्वरकै नाम

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । जहाँ प्रवेश गर्याे त्यहाँ खैला वैला मच्चाउने नेकपा एमालेका महासचिव इश्वर पोख्रेल अहिले पनि विवादमै तानिएका हुन् । पोख्रेलसँग जोडिएको हुकाम कम्पनीकै कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्य... थप हेर्नुहोस्