Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सभामुखले बोलाए दलहरु

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सर्वोच्चतामाथि गरेको प्रहार चिर्न विपक्षी शक्तिहरु सर्वोच्च अदालत गएका छन् । असार १५ भित्र अदालतले फैसला गर्ने अनुमान गरिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दालाई प्राथमिकता... थप हेर्नुहोस्

आजदेखि युरोकपसुरु २४ टिमले प्रतिस्पर्धा गर्दैछन्

२०७८ जेष्ठ २८

ताजा नेपाल

२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ ।मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दै... थप हेर्नुहोस्

११ खर्व घाटा घटाउँदा ९३ करोड आम्दानी !

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौँ । ११ खर्व बैदेशिक व्यापार घाटा घटाउन ओली सरकाले चौध जिल्लामा ९२ बाट ढुंगाखानी खोलेर ८२८० रोपनी बन क्षेत्र ध्वस्त बनाएर छिमेकी भारतको बस्ती विकासमा सहयोग गर्दा रु ९३ करोड मात्र आम्दानी हुने बताइएको छ । मुलुकको ... थप हेर्नुहोस्

मन्त्री मनाङे कायपलट विपक्षी गठबन्धनतिर

२०७८ जेष्ठ २७

ताजा नेपाल

२७ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे०ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेत... थप हेर्नुहोस्

पाल्पामा जन्मिएका राजेश ५८ लागे

२०७८ जेष्ठ २७

ताजा नेपाल

नेपाली फिल्मका अभिनेता राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । पाल्पामा जन्मिएका राजेश हमाल आजबाट ५८ बर्षमा प्रवेश गरेका छन् । नेपाली फिल्म क्षेत्रमा धरासायी बन्दै गरेका अवस्थामा राजेशको प्रवेश भएको थियो । उनले अभिनय गर... थप हेर्नुहोस्

धरानको शर्दुखोलामा उत्खननका विषयमा स्थानिय र ठेगदारबिच झडप

२०७८ जेष्ठ २७

ताजा नेपाल

२६ जेठ, धरान उपमहानगरपालिका–१७ शर्दु खोलामा उत्खनन् गरिरहेका ठेकेदार कम्पनीका कामदार र रोक्न पुगेका स्थानीयबीच झडप भएको छ । झडपमा केही स्थानीय घाइते भएका छन् ।धरान–चतरा सडकखण्डमा रहेको पुलदेखि उत्तरतर्फ उत्खनन् गरिरहेका ... थप हेर्नुहोस्

करीना कपुरले १२ करोडको माग गरेपछि….

२०७८ जेष्ठ २७

ताजा नेपाल

चर्चित नायिका करीना कपुर केही महिना अगाडी दोस्रो सन्तानकी आमा बनेकी थिइन् । दुई सन्तानको आमा भएपनि उनलाई फिल्मको अफर भने धेरै आउने गर्छन् । करीनाले अब हंसल मेहताको एक फिल्ममा काम गर्ने भएकी छिन् । यसको साथै उनले ‘वीरे दी... थप हेर्नुहोस्

बेलामा पुस्तक नपाउनु पनि समस्या होइन र मन्त्रीज्यू ?

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाडौँ। प्रधानमन्त्रीलाई फुटबलको पेले बनाएर मन्त्रीको जागिर जोगाएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अर्को कडा निर्देशन दिएका छन् । असार पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्रको लागि बजारमा बिक्री भएका विद्यालय तहका प... थप हेर्नुहोस्

उपस्थिति हुन सभामुखले लेखे प्रधानमन्त्रीलाई चिठी

२०७८ जेष्ठ २७

ताजा नेपाल

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् । बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका छन... थप हेर्नुहोस्

सात सिटमा आठ भाइको लडाई ?

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पद एउटै छ । तर उपप्रधानमन्त्री भने सत्ता बचाउन र टिकाउन कति बनाउने हो त्यो प्रधानमन्त्रीको तजबिजको अधिकार हो । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ३ जना उपप्रधानमन्त्री बनाइएको थियो । तर यस पटक ... थप हेर्नुहोस्