Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज पनि बस्न सकेन संवैधानिक इजलास

२०७८ जेष्ठ २५

ताजा नेपाल

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थ... थप हेर्नुहोस्

माओवादी केन्द्रमा फर्किन लागेको समाचार कपोकल्पित : टोप बहादुर रायमाझी

२०७८ जेष्ठ २५

ताजा नेपाल

उनले पछिल्लो समय केही सञ्चार माध्यमहरुमा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र... थप हेर्नुहोस्

यो घटना अगाडिनै मुखियाको कारबाहीमा परेका थिए पीडित राउटे युवतीहरु

२०७८ जेष्ठ २५

ताजा नेपाल

राउटे समुदायको नियम विपरीत अन्य समुदायसँग नजिक भएको भन्दै पीडित युवतीहरुलाई यसअघि नै कारबाही गरिएको थियो । अनुगमनबाट यौन हिंसामा परेका ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्दजस्तै गरी राखेको खुलेको राष्ट्रिय... थप हेर्नुहोस्

भत्ताभुङ्ग भएपछि खुल्यो चेत

२०७८ जेष्ठ २५

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट पार्टी बलियो हुँदा राष्ट्रियता र सार्वभौम अखण्डता बलियो हुन्छ । देशभक्तिको सान राष्ट्रवादसँग जोडिन्छ । तर सत्ताको लागि भारतीय दाश भएपछिको फल नेकपा एमाले त्यसका अध्यक्ष केपि ओलीले भोगेकै थिए । जसले ... थप हेर्नुहोस्

बौद्धमा भेटियो बोरामा लास

२०७८ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । बन्दाबन्दीको बीचमा काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको बताइएको छ । हत्या गरेर ... थप हेर्नुहोस्

डीभी परेर अमेरिका गएका भरतराज उतै अस्ताए

२०७८ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । डीभी चिट्ठा परेर अमेरिका गएका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्राव हुँदा मृत्यु भएको छ । गत जून ४ का दिन मस्तिकघात भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको... थप हेर्नुहोस्

शेरधनले देखे बल्ल राजनीति कोभिड

२०७८ जेष्ठ २४

ताजा नेपाल

विरातनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको बताएका छन् । प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री ... थप हेर्नुहोस्

ओलीका कुरा माधवले पत्याएनन् !

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । एमालेको झलनाथ खनाल माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष समेत निकालेको छ । सोमबार भर्चुअल विधिबाट बसेको स्... थप हेर्नुहोस्

ओलीलाई माधव नेपालले लिखित जवाफ दिने

२०७८ जेष्ठ २४

ताजा नेपाल

२४ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ । सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको ... थप हेर्नुहोस्

राउटे टोलको सुरक्षामा खटे प्रहरी

२०७८ जेष्ठ २४

ताजा नेपाल

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्या... थप हेर्नुहोस्