Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भाटभटेनीको म्यानेजर दिउँसो पसल खोलेर पक्राऊ

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाक... थप हेर्नुहोस्

अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने औषधी पसलेलाई २ लाख जरिवाना

२०७८ जेष्ठ २४

ताजा नेपाल

नेपालगञ्ज । कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएक... थप हेर्नुहोस्

झण्डै ५ लाखको अवैध मदिरा बरामद

२०७८ जेष्ठ २४

ताजा नेपाल

मोरङ । प्रहरीले ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद् विस्तार विरुद्ध रिट दर्ता भएको अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ताजानेपाललाई बताएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्... थप हेर्नुहोस्

यसरी हुँदै छ प्रदेश सरकारको खिचातानी

२०७८ जेष्ठ २४

ताजा नेपाल

धनगडी । संघिय सरकारको विषयमा केन्द्रीय राजधानीमा चर्किएको सत्ता स्वार्थको लडाईले प्रदेश सरकारहरुलाई पनि छोएको छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका सेरधन राई, पृथ्वी सुब्बा गुरुङ, शंकर पोख्रेल मात्र होइनन् डोरमणि ... थप हेर्नुहोस्

यसरी बाडिदै छ अब पेन्सन

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । यससँगै अब पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्न... थप हेर्नुहोस्

ओलीसँग नेपाल पक्ष शसकित

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । आफ्ना कमि कमजोरीलाई थन्काएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल ... थप हेर्नुहोस्

मोदीलाई ओलीको सन्देश

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोनाभाइरस महामारी नियन्त्रण हुन नसक्ने बताएका छन् । बीबीसी हिन्दीसँगको संवादमा प्रधानमन्त्री ओलीले भने, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदै... थप हेर्नुहोस्

बजेट ल्याउँदै प्रदेश सरकार

२०७८ जेष्ठ २४

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाउने भएको हो । संघीय सरकारको अनुदान र प्... थप हेर्नुहोस्

हार खाए प्रचण्ड

२०७८ जेष्ठ २४

ताजा नेपाल

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने भनाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् । साथै प्रचण्डले ओली... थप हेर्नुहोस्