Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अबरोध गरेर एमसीसी पास !

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाण्डौ । एमसीसी अन्तत नेपालले ग्रहण गर्ने नै भयो ? यसका लागि पाँच तारे होटलमा कार्यलय खोलेर एमाले ओली पक्षले कार्यकर्तालाई रोजगारी लगाएकै हो । राष्ट्रवादको जलप लगाउनेहरु थप्दैछन् । जहाँ रु ५४ अर्बमा नेपालले रु १३ अर्ब... थप हेर्नुहोस्

बादल र पृथ्वी सुब्बाहरु किन गएनन् एमाले स्थायी कमिटीको बैठकमा

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भइरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्र... थप हेर्नुहोस्

संखुवासभा सामूहिक हत्याकाण्डको रहस्य खुल्दै, पक्राउ परे एक आफन्त

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । अपराध चिनजानकै मानिसबाट हुने गरेका छन् । अपराधीले जतिसुकै चलाखी गरे पनि एक दिन उसको अपराध छताछुल्ल हुन्छ । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामूहिक हत्या ... थप हेर्नुहोस्

उपेन्द्र यादव मन्त्री छान्दै

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्ताकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर... थप हेर्नुहोस्

हत्तार गर्दा सबैतिर तनाब

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । यसपटक संसद रोकेर दल फुटाईयो । अरुलाई प्रहार गर्छु भन्दा आफै संकटमा पर्दा अध्यादेशको कल्पना गर्ने र राष्ट्रपति समक्ष सिफारिस गर्ने केपी ओलीमाथि संकट पर्याे । ओलीको अहंकारले ६ प्रदेशमा कम्युनिष्टको सरकार ढल्यो ... थप हेर्नुहोस्

प्रेम सुवाल : अर्थमन्त्रीको एक फोनले नै सेयर घट्ने बढ्ने !

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक नेप्से अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७ ७८ को मौद्रिक नीतिल... थप हेर्नुहोस्

बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् । प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले गरिरहेको ... थप हेर्नुहोस्

सभामुख सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाए !

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाएका छन् । उनले नेमकिपा सांसदलाई आर्थिक अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव अस्वीकार गर्न समय दिएका छन् । नेमकिपा सांसद प्रेम सुवालले प... थप हेर्नुहोस्

युनिफिकेशन चर्चको घेरामा पशुपतिनाथ

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । पश्चिमी मिशनरीहरु सिधा बाटो प्रहार हुने देखेपछि घुमाउरो रुपमा आउने गर्दछन् । पशुपतिनाथमा युनिफिकेशन चर्च र दक्षिण कोरियन हतियार माफिया सन म्योङ मुनको मिशन बाह्य रुपमा एकनाथ ढकाल र सुरेशराज शर्माहरु देखिए पनि भ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् विस्तारमा लागे देउवा, मागे मन्त्रीको नाम

२०७८ भाद्र २५

ताजा नेपाल

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । उनले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौ... थप हेर्नुहोस्