Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुवै नेताको अडान यथाबत

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ भने एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ । । लामो समयपछि दुई नेत... थप हेर्नुहोस्

भूसको आगोझैं फैलियो कोरोना, देशभर २३५१ जनालाई संक्रमण, उपत्यकामै १०५१ संक्रमित

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण समाजमा भूसको आगोझैं फैलिएको बेला पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्... थप हेर्नुहोस्

नेपालगञ्जमा एक हप्ता लकडाउन

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका स... थप हेर्नुहोस्

पार्टी विभाजन रोक्न भन्दै योगेश पुगे बालुवाटार

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता माधव नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई कारबाहीका लागि प्रक्रिया अघि बढेको बेला युवा नेता योगेश भट्टराई पार्टी विभाजन रोक्न भन्दै बालुवाट... थप हेर्नुहोस्

नेप्से घट्यो

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ । क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स... थप हेर्नुहोस्

पूर्व महानिर्देशक शर्मालाई ७ दिनभित्र उपस्तित हुन अख्तियारकाे उर्दी

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । गैरकानूनी कर फछ्र्यौट प्रकरणमा मुछिएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वयानका लागि बोलाएको छ । बुधबार शर्माका नाममा गोरखापत्र दैनिकमा सूचना जारी ... थप हेर्नुहोस्

पैसा थमाएर कर्मचारीलाई भ्रष्ट बनाउने अख्तियारको कदम सर्वोच्चले गरिदियो अवैध, ४०० मुद्दा खारेज हुने

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । आफैं पैसाको बिटो देखाएर कर्मचारीलाई भ्रष्ट करार गर्ने अख्तियारको कदम विरुद्ध सर्वोच्चले झड्का दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टीङ अपरेशन’लाई सर्वोच्च अदालतले अवैध घोषणा गरिदिएको हो ।... थप हेर्नुहोस्

मापदण्ड तोड्न बालुवाटार सफल

२०७८ बैशाख ८

ताजा नेपाल

आफैले निर्णय गर्ने आफै उल्घंन गर्ने बहादुर हुन प्रम ओली ! उनले पार्टी विधानको रक्षा गर्दैनन् । पार्टीका विधि प्रकृया, पद्दति विचार सबै ओलीवादको हैकममा केन्द्रीत छन् । भ्रष्टचारको विरोध गर्ने नितिगत ब्रम्हलुट मच्चाउनु ओली... थप हेर्नुहोस्

माओवादी जताततै अलपत्र – इश्वरी वाग्ले

२०७८ बैशाख ८

ताजा नेपाल

जतिसुकै क्रान्तिकारी र देशभक्त भएपनि माओवादी पार्टी अब जनताको पृय भएन । माओवादी नेतृत्वले वर्गियता त्यागेर मोजमस्तीमा लागेको कारण शुरुमै मोहन वैधले युरोपेली युनियनको पछि लागेकाहरुको ख्यालै गरेनन् । कम्युनिष्ट पार्टीको एक... थप हेर्नुहोस्

नक्कली ल्‍याब रिपोर्टले विमानस्थलबाट फर्किए १२२ यात्रु

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौँ । नक्कली पिसिआर रिपोर्ट तयार गर्ने गिरोह पक्राउ परेपछि सिनामंगलको सूर्य ल्याबको रिपोर्टलाई सरकारले नै अस्वीकार गरेको छ । सो ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ। विभिन्‍न द... थप हेर्नुहोस्