Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्ता गठबन्धन मिलाउन माओवादीकाे दाैडधूप

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित भएपछि नेकपा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने घोषणा गरेको लामै समय बितिसकेको छ । सरकार गठनको अंकगणित नमिलिरहेको बेला नेकपा माओवादी केन्द्रक... थप हेर्नुहोस्

एकै दिन भेटिए १ हजार बढी संक्रमित

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको दर उच्च गतिमा अघि बढेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जनामा संक्रमण पुष्टि भएको ... थप हेर्नुहोस्

सुन तोलाको ९० हजार ७ सय पुग्यो

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भ्एको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता कारोबारको पहिलो दिन तोलामा ९० हजार ७००... थप हेर्नुहोस्

फ्लोर क्रस मन्त्रीको आज शपथ

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । पार्टीको ह्वि उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने तीन जना प्रदेशसभा सदस्यलाई नेकपा एमालेले कारबाही गर्दा कर्णाली प्रदेश सरकारकाले भने पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ... थप हेर्नुहोस्

काँग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन र सत्ता समीकरणकै कुरा

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणको जोड घटाउ नमिलिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्र... थप हेर्नुहोस्

उपसहित गृहमन्त्रीको सपथ लिँदै बादल

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । पार्टीको धार छाडेर प्रधानमन्त्रीको धारतिर टाँसिएका रामबहादुर थापा बादल फेरि उपसहित गृहमन्त्रीको सपथ लिँदैछन् । माओवादी छाडेर नेकपा एमालेका नेता रामबहादुर थापा बादल अब राष्ट्रिय सभा सदस्य रहेनन् । नेकपा माओवादी... थप हेर्नुहोस्

तीन जनालाई निकाल्दै ज्वालालाई केन्द्रको जिम्मा

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ भने पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी... थप हेर्नुहोस्

सहरका स्कुल बन्द गर्न सिफारिस

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाण्डौ । कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु ... थप हेर्नुहोस्

सुरक्षाका उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आग्रह

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोना भुसको आगोझैं फैलिइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीविरूद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारील... थप हेर्नुहोस्

कोरोनासँग एकजुट भएर लड्न प्रधानमन्त्रीद्वारा आग्रह

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस स‌ंक्रमणको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यब... थप हेर्नुहोस्