Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

देउवाले खुट्टा कमाउँदा बाबुराम मैदानमा

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । राजनीति भनेकै सम्भावनाको खेल हो । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखको विहानसम्म बहुमतको नयाँ सरकार निर्माणको आव्हान गरेकी छिन् । सत्ता समिकरणको त... थप हेर्नुहोस्

सांसदमा प्रम पराजित, अब के गर्लान ?

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीे संसदबाट विश्वासको मत लिन असफल भएका छन् । संसदको बैठकमा आज भएको मतदान प्रकृयामा उनको पार्टीका १२१ सांसद भएपनि २८ सांसदले संसद बहिस्कार गर्दा ओलीको पक्षमा ९३ मत मात्र परेको छ भने उनको वि... थप हेर्नुहोस्

काठमाण्डौ शाखाका २७ पत्रकारलाई कोरोना

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाण्डौ । नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाले कोरोना प्रभावित पारिवारिक स्थिति कमजोर भएका पत्रकारहरुलाई राहत स्वरुप रु २५०० नगद र रु ५०० बराबरको फलफुल हस्तान्तरण गर्न थालेको छ । शाखाका २७ जना पत्रकारहरु कोरोना संक्रम... थप हेर्नुहोस्

देउवाको पक्षमा बहुमत पुग्ने

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ । यससँगै ओली सरकार ढल्ने भएसँगै काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरका... थप हेर्नुहोस्

माधव पक्षद्वारा बैठक बहिस्कार

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् । सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थि... थप हेर्नुहोस्

यीनको दिन गन्ती सुरु भयो

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका निम्ति निषेधाज्ञालाई नै मूल अस्त्र बनाएको छ भने सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको छटपटि घटेको छैन । निजी अस्पतालहरुले सरकारको निर्देशनलाई वास्ता नगरि कोरोनाका बिरामीहरुसँग मनप... थप हेर्नुहोस्

निषेधाज्ञा फेरि थपिने भयो

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका निम्ति निषेधाज्ञालाई नै मूल अस्त्र बनाएको छ भने सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको छटपटि घटेको छैन । निजी अस्पतालहरुले सरकारको निर्देशनलाई वास्ता नगरि कोरोनाका बिरामीहरुसँग मनप... थप हेर्नुहोस्

बामदेवले छोडे ओलीको साथ

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा ... थप हेर्नुहोस्

यस्तो छ संसदको अंकगणित

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाण्डौ । नेपालको राजनीति छिनछिनमा परिवर्तन हुन्छ । पैसा र पदका निम्ति मरिहत्ते गर्ने चरित्रहरु पार्टीको नेतृत्वमा भएपछि हुने यस्तै हो । नेपाली जनताले सांसद किनबेचको स्थिति देख्न नपरोस् भनेर बामगठबन्धनलाई १७५ सिट सांसद... थप हेर्नुहोस्

संसदमा देखियो झन् भद्रगोल

२०७८ बैशाख २७

ताजा नेपाल

काठमाडौं । प्रम ओलीलाई विश्वासको मत पनि नदिने सांसद पदबाट राजीनामा पनि नदिने नेकपा एमालेको माधवकुमार नेपाल समूहको कारण कतै संसदमा बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टर्ने त होइन भन्ने शंका बढेको छ । प्रधानमन्त्र... थप हेर्नुहोस्