Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कहाँ कहाँ खटियो सुरक्षामा सेना ?

२०८२ माघ २७

ताजा नेपाल

काठमाडौं । फागुन २१ गते हुने निर्वाचन सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले आफ्नो तैनाथी बढाएको छ। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थल, कारागार लगायत महत्वपूर्ण कार्यालय तथा प्रतिष्ठानहरूको... थप हेर्नुहोस्

भदौ २३ र २४ का दोषीलाई नयाँ सरकारले दण्डित गर्ने

२०८२ माघ २७

ताजा नेपाल

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगले फागुन २१ गतेको निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ। असोज ५ गते सरकारले तीन महिनाको समय दिँदै गठन गरेको पूर्वन्यायाधीश गौरीबहादुर कार्क... थप हेर्नुहोस्

जाँचबुझ आयोगको म्याद किन लम्ब्याइँदैछ

२०८२ माघ २६

ताजा नेपाल

काठमाडानैं । जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप गर्ने तयारी भएको छ। यसअघि दुईपटकमा ५० दिन थप भइसकेको छ। तर यो अवधिमा पनि प्रतिवेदन तयार भइनसकेकाले तेस्रो पटक थप गर्ने तयारी भएको हो। हामी तोकिएकै समयमा काम सक्ने कोसिस गरि... थप हेर्नुहोस्

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगनको घोषणा

२०८२ माघ २५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने प्रतिवद्धता जनाएका छन्। सामाजिक सञ्चाल मार्फत थापाले अस्तव्यस्त बन्दै गएको बीमालाई सुधार गर्द... थप हेर्नुहोस्

फागुन ६ गते जनकपुरमा कांग्रेसको आमसभा

२०८२ माघ २५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको मधेस सभा एक दिन अगाडि सरेको छ। यसअघि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते जनकपुरमा तय भएको मधेस सभा फागुन ६ गते हुने भएको हो। शनिबार बसेको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिक... थप हेर्नुहोस्

जनतालाई आहत कतै छैन राहात

२०८२ माघ २४

ताजा नेपाल

काठमाडौं । राज्य सञ्चालकहरूले देशको कानुन ऐन, नीति र नियम समान रुपमा छ छैन ध्यान दिँदैनन् । सत्तामा पुग्न जनतालाई फकाउन जनप्रेमी भएको नेता जनताको भोटले संसद बन्छ मन्त्री हुन्छ । तर आफू मत माग्न जाँदा देखेको जनताको पीडा भ... थप हेर्नुहोस्

व्यापक विरोधपछि ट्रम्पले सामाजिक सञ्जालबाट हटाए ओबामाविरुद्धको नस्लवादी भिडिओ

२०८२ माघ २४

ताजा नेपाल

एजेन्सी । व्यापक विरोधपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामाबारे नस्लवादी क्लिप समावेश भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्। यो क्लिप ‘द लायन स्लिप्स टुनाइट’ गीतको ६२ ... थप हेर्नुहोस्

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४

ताजा नेपाल

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो सम... थप हेर्नुहोस्

गीतसंगीत साउनको भेल जस्तै हो

२०८२ माघ २३

ताजा नेपाल

हेमन्ता राई, गायिका खोटाङको दिक्तेलमा जन्मनु भएकी र काठमाडौंको पुरानो वानेश्वरमा हुर्केबढेकी अहिलेकी लोकप्रिय गायिका हेमन्ता राई गीतसंगीतको क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । लामो संघर्ष, गीतसंगीतको यात्रासंगै लोक, आध... थप हेर्नुहोस्

देउवासँग निरन्तर संवादमा रहेको गगनको दाबी

२०८२ माघ २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको दाबी गरे। शुक्रवार धनुषा ४ बाट कांग्रेसका उम्मेदवार बनेका महेन्द्र यादवको चुनावी कार्यक्रममा बोल्दै उ... थप हेर्नुहोस्