Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काँग्रेसले आज पनि रोक्यो संसद

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको ... थप हेर्नुहोस्

दुर्गा प्रसाईंले भने, अब बैंकको पैसा तिर्छु

२०८० चैत्र १८

ताजा नेपाल

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । २० दिन दिल्ली बसेर फर्केका प्रसाइले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र ... थप हेर्नुहोस्

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन

२०८० चैत्र १७

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिनुभएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फार... थप हेर्नुहोस्

ट्याक्सी त्रिशूलीमा खस्दा एकै परिवारका ५ जनाको मृत्यु

२०८० चैत्र १७

ताजा नेपाल

चितवन । काठमाडौंबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएक... थप हेर्नुहोस्

बागमतीमा सत्तारुढ गठबन्धन बहुमतमा

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । संघीय सरकारको समिकरण परिवर्तनसँगै प्रदेश सरकारहरु धमाधम धरासायी बनिरहेको छ । हाम्रो नेपाली पार्टी हानेपा बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्रा... थप हेर्नुहोस्

दुई मन्त्रीसहित प्रधानमन्त्री हेटौंडा जाँदै

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हेटौंडा जाँदैछन् । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन् । आज र भोली दु... थप हेर्नुहोस्

रविको निर्णय किन विवादमा ?

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौँ । तहल्का पिटेर जनताको मन जित्ने योजना सहित गृह मन्त्रालयको नेतृत्व सम्हाल्न दोस्रो पटक पुगेका रवि लामिछाने फेरि विवादमा तानिएका छन् । नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक डिएसपीलाई प्रहरी उपरीक्षक एसपीमा गरिएक... थप हेर्नुहोस्

प्रतिभावान डा प्रतिभा मृत भेटिइन्

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारको ९औं तहमा कार्यरत ३४ वर्षीया सर्जन डाक्टर प्रतिभा धौभडेल मृत भेटिएकी छिन्। प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्। ... थप हेर्नुहोस्

स्वास्थ्य क्षेत्रको सुधारमा रास्वपा

२०८० चैत्र १६

ताजा नेपाल

काठमाडौं । राजनीतिलाई सही मार्गमा ल्याउने अभियानमा राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझावपत्र बुझाएको छ। बिहीबार मन्त्... थप हेर्नुहोस्

प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनाल सहित १९ जाना विरुद्ध पर्यो भ्रष्ट्राचारको मुद्दा

२०८० चैत्र १५

ताजा नेपाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम एमडीएमएस परामर्श सेवा खरिद कार्यमा अनियमितता गरेको भन्दै प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पु... थप हेर्नुहोस्