Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टिप्पर दुर्घटनामा दुई घाइते, एकको मृत्यु

२०७७ चैत्र १७

ताजा नेपाल

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परेर लमजुङका एक युवकको मृत्यु भएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्... थप हेर्नुहोस्

प्रहरीमाथि बियरको बोतल प्रहार, २ जना प्रहरी घाइते

२०७७ चैत्र १७

ताजा नेपाल

धनुषा । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका ६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा चोकमा ईलाका प्रहरी का... थप हेर्नुहोस्

देउवालाई तह लागाउने शेखर

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाण्डौ । कोईराला परिवारको कोखबाट काँग्रेसलाई मुक्त गरेकोमा गर्व गर्ने तर संगठनमा पक्षपात गरेका सभापति शेरबहादुर देउवालाई तह लगाउन अब फेरि काईराला परिवार कै सदस्य डा. शेखर कोईराला सभापति पदमा प्रतिस्पर्धा गर्र्ने भएका ... थप हेर्नुहोस्

काठमाण्डौदेखि इस्लामावादसम्म सिधा हवाई उडान

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले आयोजना गरेको एक कार्... थप हेर्नुहोस्

अदालतको फैसला विरुद्ध प्रचण्ड अदालतमा

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका छन... थप हेर्नुहोस्

चौधरीलाई उन्मुक्ति दिने सरकारको तयारी

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । सुरक्षाकर्मीमाथि भाला रोपेर हत्या गरेको अभियोगमा जन्मकैदको फैसलापछि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीसहितको ज्यान मुद्दा फिर्तालगायत १९ बुँदे माग सम्बोधन गर्न सरकारले गृहम... थप हेर्नुहोस्

सच्चिएर आए नेपाल र रावलको निलम्बन घट्ने

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गर... थप हेर्नुहोस्

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न अख्तियारलाई लेखा समितिको पत्र

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारीका बेला गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयल... थप हेर्नुहोस्

प्रचण्ड र माधव एकै ठाँउमा

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको हो । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोक... थप हेर्नुहोस्

आकस्मिक बैठकपछि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । वायु प्रदूषणका कारण सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म ... थप हेर्नुहोस्