Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२०७६ श्रावण ७

ताजा नेपाल

काठमाडौं । नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एवं नार्कोनन नेपालका फाउण्डर बसन्तराज कुँवरको प्रमुख आतिथ्यमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिवसीय अन्त... थप हेर्नुहोस्

नेकपाका टुंग्यायो ७७ वटै जिल्लाका इन्चार्ज र सह–इन्चार्ज

२०७६ श्रावण ५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्च... थप हेर्नुहोस्

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

२०७६ श्रावण ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२ टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँबजार बस्ने काभ्रे चौभास नगरपालिका-४ घर भएका ३४ वर्षीय सुनिल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गर... थप हेर्नुहोस्

१६ जुवाडे पक्राउ

२०७६ श्रावण ५

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१३ नैकाप मुखिया गाउँस्थित केदार प्रसाद पौडेलको टहरामा जुवातास खेलिरहेको अवस्थामा पौडेल लगायत ९ जनालाई नगद ४६ हजार ९५ रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ श्रावण ५

ताजा नेपाल

मकवानपुर । मनहरी गाउँपालिका-९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका(१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध... थप हेर्नुहोस्

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

२०७६ श्रावण ३

ताजा नेपाल

धादिङ । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका(२ बस्ने ४१ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको छ । २०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस(६ स्थित विवाहमा गएका गोरखा साब... थप हेर्नुहोस्

करणी गरेको अभियोगमा पक्राउ

२०७६ श्रावण ३

ताजा नेपाल

काठमाडौं । तनहुँ, ब्यास नगरपालिका(७ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका(७ तल्लो नरङ्गा बस्ने १९ वर्षीय नबिन थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई सोही ठाउ... थप हेर्नुहोस्

प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

२०७६ श्रावण ३

ताजा नेपाल

कास्की । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुका लागि ३५ थान मोटरसाइकलहरु हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश प्... थप हेर्नुहोस्

प्रसुतिगृह र वीर अस्पतालको पुनर्निर्माण

२०७६ श्रावण १

ताजा नेपाल

काठमाडौं । २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा ज... थप हेर्नुहोस्

अस्वस्थ कर्मचारीलाई अनिवार्य अवकाश

२०७६ श्रावण १

ताजा नेपाल

काठमाडौं । सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवासुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ । सरकारले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, सञ... थप हेर्नुहोस्