Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

असारबाट मात्रै निषेधाज्ञा खुकुलो

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । संक्रमित र ज्यान गुमाउनेको ग्राफ खासै नघटेका कारण उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा जारी नै हुने भएको छ । उपत्यकामा निषेधाज्ञा जेठभर जारी गरिने भएको छ । निषेधाज्ञाको समिक्षा गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख ... थप हेर्नुहोस्

वीरेन्द्र शाहको बंश नाशिएको कालो दिन, कसले खोज्ने हत्यारा ?

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । आज जेठ १९, २०५८ साल जेठ १९ को कालरात्रिले २० वर्ष पुरा हुँदा पनि त्यसको वास्तविक तथ्य पत्ता लाग्न सकेको छैन । तर यसअघि भएका मदन भण्डारी हत्याकाण्ड जस्ता अनेकांैं घटना अझै इतिहासको गर्भमै छ । तत्कालीन राजा वीरे... थप हेर्नुहोस्

रेशम चौधरीको मुद्दा फिर्ता लिइने

२०७८ जेष्ठ १८

ताजा नेपाल

सरकार र थारुहटरथारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने भएको छ भने कानुनसम्मत रुपमा रिहाइको लागि पहल गर्ने सहमति समेत भएको छ। यो पनिसरकारले चाहँद... थप हेर्नुहोस्

उपेन्द्र यादवलाई निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय

२०७८ जेष्ठ १८

ताजा नेपाल

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरे... थप हेर्नुहोस्

बिबेकशील साझाका हुनहार नेता उज्ज्वल थापालाइ गुमाउदै

२०७८ जेष्ठ १८

ताजा नेपाल

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पत... थप हेर्नुहोस्

संसद ब्यूतिए पनि ओली नै हुन् प्रम

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । सत्ता र शक्तिका लागि साम, दाम, दण्डभेद सबै प्रयोग गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली सम्मानित सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएको खण्डमा पनि सत्तामै टिक्ने भएका छन् । अहिलेको अवस्थामा राजनीतिक दलहरुक... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमान् ब्याक हुँदा सत्तालाई कस्तो पर्ला असर ?

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । संवैधानिक इजलास गठनप्रति चौतर्फी प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न राजी भएका छन् । सर्वोच्च अदालतका बार प्रतिनिधिहरुको सुझावपछि प्रधानन्यायाधीश जबराल... थप हेर्नुहोस्

कोभिडको दोश्रो भेरियन्ट र राज्यको दायित्व

२०७८ जेष्ठ १८

ताजा नेपाल

आशा भुषाल, अभिनेत्री चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ अहिले बिश्वको चुनौती बनेको छ । कोभिड १९ को प्रभाव नरहेको कुनै देश छैन । बिश्वलाई नै आतंकित बनाउने यो भाइरस यसरी फैलिएर दुनियाँलाई नै कालको मुखमा लैजाला भन्न... थप हेर्नुहोस्

प्रसिद्ध अमेरिकी गायक सगरमाथाको चुचुरोमा

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मगंलबार अमेरिकी प्रख्यात गायक माइक पोस्नरले पाइला टेकेका छन्। पोस्नरले मंगलबार विहान ४ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाल... थप हेर्नुहोस्

कवितासँग रवीको रोमान्स (भिडियोसहित)

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । गायक रवी ओड र गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा भीम बिसीको शब्द र संगीत छ भने रिकेश गुरुङ ‘किज’को एरेञ्ज र साजन शाहको मिक्सिङ छ । दिनपरी क्रिएसनले निर्माण गरेको भिडियो... थप हेर्नुहोस्