Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आफ्नै आमाको हत्या गर्ने पक्राउ

२०७८ बैशाख १३

ताजा नेपाल

कपिवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका ८ दोहनीका २८ वर्षीय सुरेन्द्... थप हेर्नुहोस्

विद्यालय खोल्ने ११ जना सञ्चालक पक्राउ

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाण्डौ । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मस... थप हेर्नुहोस्

एक दिनमै बागमती प्रदेशमा कोरोनाबाट नौको मृत्यु

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाण्डौ । बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । प... थप हेर्नुहोस्

बिना मास्क सडकमा हिड्नेलाई दुई घण्टा होल्डिङमा

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरिएको हो । आज बिहान बिना मास्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखिएको हो ।महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्... थप हेर्नुहोस्

प्याब्सनले गर्यो सबै परिक्षा स्थगित

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं । संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सरकारको निर्णय अक्षरस पालना गर्दै सबै परीक्षा स्थगित गरेको जानकारी दिएको छ । प्याब्सन अध्यक्ष टिका पुरीले सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचि... थप हेर्नुहोस्

प्रभु बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

२०७८ बैशाख १३

ताजा नेपाल

ठमाडौं । प्रभु बैंकको मुनाफा ४४ दशमलब ०८ प्रतिशतले सुधार भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ मुना... थप हेर्नुहोस्

काँग्रेस महाधिवेशनमा पनि देउवालाई मिल्यो ओलीको साथ

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मोहझालमा काँग्रेस सभापति शेरबहादुर देउवा फसेका थिएनन् भने अहिलेसम्म सत्ता परिवर्तन भइसकेको हुने थियो । तर ओलीको मोहजालमा देउवा फसेकै कारण अल्पमतमा रहेका ओली बहुमतको सरका चलाइरहेका... थप हेर्नुहोस्

मुख्यमन्त्री गुरूङले झेल्दैछन् अविश्वास प्रस्ताव

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । केन्द्रको किचलो सर्दै प्रदेश सरकारहरुसम्म पुगिसकेको छ । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव पेस हुँदैछ । गण्डकी प्रदेशको आज दिउँसो २ बजे शुरु हुने विशेष अधिवेशनको प... थप हेर्नुहोस्

आज थपिए ३ हजार १ सय २२ कोरोना संक्रमित

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण दिनदिनै भयाबह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २९२ प... थप हेर्नुहोस्

काठमाडौं, भक्तपुर र ललितपुर सीडीओ कार्यालय एक साताको लागि बन्द

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयु... थप हेर्नुहोस्