Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज नेकपा सचिवालय बैठक

२०७६ कार्तिक २५

ताजा नेपाल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दै छ । बैठक सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्न लागेको हो । पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालय बैठक बस्न लागेको नेकपाका प्रवक्त... थप हेर्नुहोस्

डा केसीको स्वास्थ्यमा समस्या, समर्थकले रोके सरकारी गाडी

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । चिकित्सा क्षेत्रको समग्र सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरे... थप हेर्नुहोस्

‘कबड्डी ३’ ले पूरा गर्‍यो ५१ दिन

२०७६ कार्तिक २४

ताजा नेपाल

यस वर्षको ब्लकबस्टर फिल्मको सूचीमा रामबाबु गुरुङ निर्देशित फिल्म कबड्डी कबड्डी कबड्डीले आफ्नो नाम लेखाउन सफल भएको छ । गएको असोज ३ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मले सफलताको मानक मानिने ५१ दिने यात्रा सफलतापूर्वक पार गर... थप हेर्नुहोस्

नक्कली नोट सहित पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित चितवन रत्ननगर नगरपालिका-२ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पथलैयास्थित पेट्रोल ... थप हेर्नुहोस्

पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

बाजुरा, गौमुल गाउँपालिका(३ माझपालीबाट रोल्पा गंगादेब गाउँपालिका(३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जनालाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट एकन... थप हेर्नुहोस्

एकैपटक १० वटा शाखारहित बैंकिङ सेवा विस्तार

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले बाग्लुङ ताराखोला गाउँपालिका २, अर्गल, नवलपुरको गैडाकोट नगरपालिका ३, ढोडेनी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका... थप हेर्नुहोस्

उच्च अदालत पाटनमा एनआईसी एशियाको काउन्टर

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। एनआईसी एशिया बैंकको विस्तारित काउन्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा संचालनमा आएको छ। सो काउन्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुक्रबार गरे। कार्यक्रममा सुवेदीले उच्च अदालत पाटन प... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको नाफा ५२ करोड

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको तुलनामा नाफा ०।६९ प्रतिशतले घटेको छ। गत वर्ष ५२ करोड ५० लाख रुपैयाँ थियो। बैंकले ... थप हेर्नुहोस्

उम्मेद्वारको अन्तिम नामावली आजै

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली आजै प्रकाशन गर्ने भएको छ । निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा कतै उज... थप हेर्नुहोस्

गलत ब्रिफिङ गर्ने सचिवालय खाली

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले नि... थप हेर्नुहोस्