Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

समन्वय समितिमा दुई अध्यक्षको सम्बोधन

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वास्थ्यका कारण लामो समयसम्म सार्वजनिक कार्यक्रमहरुमा सहभागि नभएका प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते भने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समन्वय समितिद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथ... थप हेर्नुहोस्

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क जाने

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली असोज ४ गते न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्... थप हेर्नुहोस्

आज संसदका दुवै सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदका दुवै सदनलाई मा सम्बोधन गर्ने भएका छन् । सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिनुका साथै संविधान कार्यान्वयनको सवालमा सबै दलहरुलाई आग्रह गर्ने सचिवालय स्रोतले जना... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ आश्विन २

ताजा नेपाल

घोराही उपमहानगरपालिका-१९ खम्बासबाट अवैध लागूऔषध चरेस ८ केजी ५ सय ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा गंगादेव गाउँपालिका-४ बस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भु... थप हेर्नुहोस्

लागूऔषध दुव्र्यसनको अवस्था विकराल

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिर... थप हेर्नुहोस्

असक्त प्रहरी कर्मचारीहरुलाई चारपाङग्रे स्कुटर

२०७६ आश्विन २

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त असक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमवीच चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभयो । कर्तव्य पालनाको सिलसिलामा ... थप हेर्नुहोस्

सेनाले चासो नदिएको त्यो पक्ष

२०७६ आश्विन १

ताजा नेपाल

माओवादी आक्रमणमा दाङ कब्जा हुनुअघि पहिले नै घोराहीमा हमला गर्दैछन् भन्ने गोप्य सूचना त्यहाँको पल्टनले सैनिक मुख्यालयमा पठाइसकेको थियो । सँगसँगै गुल्मपति उप्रेतीले निर्देशन पनि मागेका थिए । नभन्दै केहीपछि नै माओवादीले प्र... थप हेर्नुहोस्

न्यायाधीशविरुद्ध महाअभियोगको चेतावनी

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणमा संसदमा न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् । अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार... थप हेर्नुहोस्

गनसहित गिरी पक्राउ

२०७६ आश्विन १

ताजा नेपाल

बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस... थप हेर्नुहोस्

चोरीपैठारीको सामान समातियो

२०७६ आश्विन १

ताजा नेपाल

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले भाद्र ३० गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त जुत्ता स... थप हेर्नुहोस्