Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ट्रान्सपरेन्सीको रिपोर्टले सदाचारी सरकार थरर

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । सरकारले राजकीय सत्तालाई जनपक्षीय बनाएको छैन । भ्रष्टाचार र कुशासन नेकपाको नासो भएको छ । मुखले प्रम ओली भ्रष्टसँग नजिक छैन मात्र होइन मुख नै हेर्दिन भन्छन्, व्यवहारमा उनका नजिक रहेकाहरू निरन्तर एक एक मुद्दामा स... थप हेर्नुहोस्

पौडेलले देखाए धमाधम काम

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । सरकारले देशैभरका स्थानीय तहमा स्वास्थ्य चौकी तथा अस्पतालहरु निर्माण गर्ने अभियान थालेको छ । अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ । विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ शुरु... थप हेर्नुहोस्

आर्थिक अनियमिततामा नेपाल प्रहरीका दुई एसपी निलम्बित

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् । यसरी निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादव रहेका छन् । निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । कर्णा... थप हेर्नुहोस्

बहुमतले डाम्ने भएपछि प्रधानमन्त्री गले, दुवै गुटको छलफल जारी

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माले आनाकाकानी गरे पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने ... थप हेर्नुहोस्

आजको सचिवालयबाट उम्के प्रधानमन्त्री

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौँ । केही सीप नलागेपछि हिजो सचिवालयमा बस्न बाध्य भएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने नबस्ने भएका छन् । आफूमाथि विपक्षी मोर्चाबन्दी कसिलो बन्दै गएपछि उनले आजको बैठकमा नबस्ने निर्णय ल... थप हेर्नुहोस्

गाँड कोराकोरबीचमै नेताहरुले भने पार्टी फुट्न दिँदैनौं

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गाँड कोराकोर अझै उग्र बन्दै गएको छ । एकले अर्को पक्षको अस्तित्व स्वीकार गर्न नसक्दा स्थिति झन झन जटिल बन्दै गएको छ । सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

पार्टी फुटको फुइँ नगर

२०७७ मंसिर १६

ताजा नेपाल

इश्वरी वाग्ले राम्रो गर पार्टीका नेताहरूसँग छलफल गरेर राष्ट्रको सार्वभौम हित र जनताको हितमा काम गर, भ्रष्टाचारीलाई पाखा लगाउ गुटबन्दीबाट पार्टी चलाउन नखोज, बोलेको कुरा पूरा गर, भ्रष्टाचार काण्डका फाइल खोतल, कालो ब... थप हेर्नुहोस्

पोखरेल भावी आईजीका एक्ला उम्मेदवार

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले उनको एआईजीमा सिफारिस भएको जनाएको छ। आइतबार बसेको बुढुवा समितिको बैठकले उनलाई बुढुवाका लागि सिफारिस गरेको हो। नेपाल प्... थप हेर्नुहोस्

आजको सचिवालयमा प्रधानमन्त्रीलाई लिखितै उत्तर फर्काउने

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं। मंसिर १३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले लिखित रुपमा नै जवाफ दिने तयारी गरेका छन्। ... थप हेर्नुहोस्

म्याराडोनाको उपचारमा चिकित्सकहरूको लापरबाही ?

२०७७ मंसिर १५

ताजा नेपाल

एजेन्सी । अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् । उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको... थप हेर्नुहोस्