Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी नदिने

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौँ । नेपालले मानव अधिकारको गम्भीर उल्लंघनमा आममाफी निदने प्रतिवद्धता जनाएको छ । संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को यूपीआर कार्यसमूहको बैठकमा सहभागिता जनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालबारे प्रति... थप हेर्नुहोस्

आज नेकपा (दाहाल–नेपाल समूह) को शक्ति प्रदर्शन

२०७७ माघ ९

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि सडकमा पुगेको सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन... थप हेर्नुहोस्

सत्यमोहन जोशी अस्वस्थ

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । १०१ वर्षीय जोशीलाई शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन् । सामान्य स्वास्थ्य समस्या देखिएको हो । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको बताइएको छ । विहीबार बिहान... थप हेर्नुहोस्

सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प... थप हेर्नुहोस्

भक्तपुर सिरुटारमा नेपाल बङ्गलादेश बैंकको शाखा

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले माघ ७ गतेबाट भक्तपुर जिल्लाको सिरुटार शाखाबाट आफ्नो औपचारिक क... थप हेर्नुहोस्

भारतबाट नेपाल आयो कोरोनाविरुद्धको भ्याक्सिन

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । कोरोना आतंकबीचमा आशाको दियो सञ्चार भइरहेको बेला भारत सरकारको अनुदान सहयोगमा कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानबाट आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्... थप हेर्नुहोस्

६० देशमा पुगिसक्यो नयाँ कोरोना

२०७७ माघ ८

ताजा नेपाल

एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो। उक्त संगठनले महामारीको यो... थप हेर्नुहोस्

आज काँग्रेसले देशभर प्रदर्शन गर्दै

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलनमा ओर्लिएको हो। आजको विरोध प्रदर्शन... थप हेर्नुहोस्

डब्ल्युएचओमा फर्कियो अमेरिका, वाइडेनले गरे यस्ता निर्णय

२०७७ माघ ८

ताजा नेपाल

एजेन्सी । ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमि... थप हेर्नुहोस्

आज आयपुग्छ १० लाख डोज कोरोना भ्याक्सिन नेपालमा, कहाँ कहाँ राखिन्छ ?

२०७७ माघ ८

ताजा नेपाल

काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आज काठमाडौँमा आइपुग्दै छ । बिहान ११ः४५ को एयर इण्डियाको जहाजमार्फत आउने खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा... थप हेर्नुहोस्