Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फुटपाथमा सुतेका मजुदरमाथि ट्रक कुदेपछि….

२०७७ माघ ६

ताजा नेपाल

नयाँदिल्ली । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा ट्रकले किचेर १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गम्भीर घाइते भए... थप हेर्नुहोस्

खोप लाउन चन्दा माग्ने देशमा चुनाव गर्न ८ अर्ब बढी पैसा चाहियो

२०७७ माघ ५

ताजा नेपाल

कामठाडौं । झण्डै दुई तिहाई बहुमतको सरकार ढलाएर अहिले मुलुक चुनावको तयारीमा छ । तर आम नागरिकका लागि कोरोनाबाट बचाउने भ्याक्सिन किन्न भने सरकारले चन्दा उठाउनका लागि हात फैलाइसकेको छ । निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक ... थप हेर्नुहोस्

श्रीमान् यो तपाईंले होइन संसदले भन्ने कुरा हो

२०७७ माघ ५

ताजा नेपाल

काठमाण्डौ । संविधानको कुनै धारामा टेकेर संसद विघटन हुन नसक्ने जिकिर वरिष्ठ कानुन विद्हरुले गरिरहँदा संविधानको धाराको उल्टो पाल्टो व्याख्या गर्दै सर्वोच्चले सरकारको बचाउ गर्ने भित्री योजनाको संकेत देखाइसकेको छ । प्रतिनिधि... थप हेर्नुहोस्

राज्यमन्त्रीबाट फालिएका दुगड युवराजको स्थानमा

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौं  । राज्यमन्त्रीबाट फालिएका मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् । उद्योगी, व्यवसायी दुगड ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक बनाउने संविधानसभामा भएको सहमतिको अभिलेख झिकाउला सर्वोच्चले ?

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौं । बालुवाटारको इशारामा सर्वोच्च अदालत चलेको आरोप लागिरहेको बेला प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गर... थप हेर्नुहोस्

सन् २०२१ झन् कठिन हुने डब्ल्युएचओको चेतावनी

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । कोरोना विरुद्धको खोपको चरणमा विश्व पुगिसक्दा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ । कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै ... थप हेर्नुहोस्

कोरोनाको खोप लगाएका ५२ जनामा देखियो समस्या

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले ज... थप हेर्नुहोस्

प्रचण्ड–नेपाल समूहले माघ ९ मा गर्दैछ काठमाडौंमा जनप्रदर्शन

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका... थप हेर्नुहोस्

यिनै हुन् ५० का मुख्यमन्त्रीकी २० वर्षीया दुलही

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षधर प्रदेश सभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, यही चुनौतीबीच उनी भने विवाह गर्दैछन् । र... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीलाई योगेशले फर्काए कडा जवाफ

२०७७ माघ ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौँमा भएको कार्यक्रममा आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहको नेकपा प्रद... थप हेर्नुहोस्