Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लागूऔषध सहित पक्राउ

२०७६ श्रावण १२

ताजा नेपाल

काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट काठमाडौं बालुटार बस्ने २३ वर्षीय दिपु राज कर्णिकार र काठमाडौं चन्द्रागिरी नगरपालिका-४ झौखेल बस्ने २५ वर्षीय शम्भू गोलेलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट ३०... थप हेर्नुहोस्

१६ केजी सुनसहित पक्राउ

२०७६ श्रावण १२

ताजा नेपाल

गोरखा । धार्चे गाउँपालिका-३ स्थित जंगलमा लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेंलो धातु १६ केजी सहित धार्चे गाउँपालिका-१ हुलचुक यरुबगर बस्ने ४० वर्षीय धन कमल गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । निज गुरूङले अवैध स... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंक नाफा कमाउनमा अगाडि

२०७६ श्रावण १०

ताजा नेपाल

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्। हालसम्म सार्वजनिक भएको ४ वटा बैंकहरु मध्ये ग्लोबल आइएमइ बैंकले सबैभन्दा उच्च नाफा गरेको पाइएको छ। ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षमा २ अर्ब... थप हेर्नुहोस्

पाटन उच्च अदालतमा एनआईसी एशियाको एटीएम

२०७६ श्रावण १०

ताजा नेपाल

एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ। उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँग... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ श्रावण १०

ताजा नेपाल

मोरङ । विराटनगर महानगरपालिका-१५ बाट सोही ठाउँ बस्ने ३० वर्षीया अरजिना खातुनलाई लुपिजेसिक २ सय एम्पुल, एभिल २ सय एम्पुल, डाईजोल्याव २ सय एम्पुल, स्पास्मो १ सय ४४ चक्की, नाईट्रासन ३० चक्की, डाईजेल्याप ५ बोतल र नगद २६ हजार ... थप हेर्नुहोस्

करणी अभियोगमा पक्राउ

२०७६ श्रावण १०

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डी नगरपालिका(७ बस्ने मोरङ बिराटनगर घर भएका २८ वर्षीय राके... थप हेर्नुहोस्

काण्डै काण्डमा देश डुब्यो

२०७६ श्रावण ९

ताजा नेपाल

काठमाडौं । देशैभर सार्वजनिक जमिन कब्जा गरेर आफू धनी बनेकाहरूलाई राजनीतिक दलको संरक्षण छ । सरकारमा आउने तिनै हुन् । खाने र खुवाउने कुरामा काँग्रेस कम्युनिष्ट दुवै बराबर छन् । काँग्रेसको समयमा बढी विकृति भयो एमाले र माओवाद... थप हेर्नुहोस्

वीरगञ्ज भन्सार भष्मासुरको मैदान

२०७६ श्रावण ९

ताजा नेपाल

रसुवाले पुर्यायो लक्ष्य काठमाडौं । सरकारले जतिसुकै राग अलापे पनि भन्सारमा राजश्व तोकिएको लक्ष्य हासिल गरेको छैन । देशको प्रमुख नाका वीरगञ्जमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजार राजश्व उठ्नु पथ्र्यो । तर कर्मचारीले रा... थप हेर्नुहोस्

लुटपाट गरी फरार व्यक्तिहरु पक्राउ

२०७६ श्रावण ८

ताजा नेपाल

रुकुम । पुथाउत्तरगंगा गाँउपालिका९१ बस्ने ३८ बर्षीया जुनकुमारी पुन र उनकी छोरी १५ बर्षीया रश्मी पुनलाई गत जेठ ३२ गते कुटपिट गरी साथमा रहेको धनमाल लुटपाट गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्... थप हेर्नुहोस्

माइला लामा जेल चलान

२०७६ श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा जेल चलान भएका छन् । शनिवार मध्यराति पक्राउ परेका उनलाई प्रहरीले आज ललितपुर जिल्ला अदालतमा पेश गरेको थियो । जिल्... थप हेर्नुहोस्