Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डब्ल्युएचओले किन दियो यस्तो चेतावनी ?

२०७७ श्रावण १३

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपत्कालीन अवस्थामा पुगेको भन्दै चेतावनी दिएको छ । कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेप... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई घेर्ने बैठक बालुवाटारमा होला ?

२०७७ श्रावण १३

ताजा नेपाल

काठमाडौँ । पार्टीभित्रको विवादले उग्र रुप लिइरहेको बेला पटक पटक स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । आफू इतरको समूह बलियोसँग एक ढिक्का भएका बेला प्रधानमन्त्रीले... थप हेर्नुहोस्

आज थपिए १३९ संक्रमित, उपत्यकामा ८

२०७७ श्रावण १२

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंका ३, ललितपुरका ३ सहित देशभर १३९ जनामा कोरोना ... थप हेर्नुहोस्

मडारियो आकाश, चार दिनसम्म सतर्क रहन निर्देशन

२०७७ श्रावण १२

ताजा नेपाल

काठमाडौँ । बाढी पहिरोको जोखिम अझै चारदिनसम्म देखिएको भन्दै सतर्क रहन निर्देशन दिइएको छ । दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, म... थप हेर्नुहोस्

राजधानीमा ८ सहित देशभर १३० संक्रमित थपिए

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंमा फेरि आठ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठ... थप हेर्नुहोस्

सार्वजनिक यातायातबाट गुम्यो अरवौं राजश्व

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । कम्पनीले पठाएको टाटा टिपर, सुमो, र मोडल गाडीहरुको बार काटेर ढुंगा, गिटी र बालुवा ओसार्ने ट्रक चालकहरुले जनतामाथि गरेको शोषणको अन्त्य कहिले हुन्छ ? गत वर्ष महानगरीय अपराध महाशाखाले जनता ठग्ने झण्डै ३ दर्जन ट्रक... थप हेर्नुहोस्

डलरमा बेरिएका कामरेडहरू

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको नाममा जासुस बन्दा जति डलर पच्छ काँग्रेसको नाउमा पचाउन कठिन छ । त्यही कारण नेकपा एमालेले त्यो बेला एनजीओ विभाग खडा ग¥यो । त्यसका सञ्चालक प्रदीप नेपाल, सुशील प्याकुरेल थिए । अहिले एनजीओ महासंघ छ । म... थप हेर्नुहोस्

कोरोनाले लियो विदेशमा १६१ नेपालीको ज्यान

२०७७ श्रावण ११

ताजा नेपाल

लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआव... थप हेर्नुहोस्

मेगाले ल्यायो मेगा स्मार्ट कृषि सेवा

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगा बैंकले ... थप हेर्नुहोस्

ज्योतिले मनायो १२औं वार्षिकोत्सव

२०७७ श्रावण ११

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १२औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार... थप हेर्नुहोस्