Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मेलम्चीमा डेढ अर्ब बढी भ्रष्टाचार

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रारम्भदेखि अहिलेसम्म मेलम्चीको नाममा २७ अर्ब ६५ करोड २३ लाख खर्च भएको छ । सरकारले गत वर्ष ५ अर्ब ९१ करोड ९९ लाख छुट्याएको थियो । तर खर्च २ अर्ब ४५ करोड १८ लाख भएको छ । स्थानीय ठेकेदार, मजदुरको रु १ अर्ब ६७ क... थप हेर्नुहोस्

लकडाउन अन्त्यसँगै होटल खुल्ने, स्कुलको छैन अत्तोपत्तो

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । लकडाउनको अन्त्यसँगै केही व्यापार व्यवसाय खुल्ने भएका छन् भने मानिसको जमघट हुने क्षेत्रलाई प्रतिबन्ध कायमैछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि हटेक... थप हेर्नुहोस्

त्रिविका क्याम्पसहरु खुल्दैछन्

२०७७ श्रावण ७

ताजा नेपाल

काठमाडौं । १ सय २० दिन लामो लकडाउन अन्त्य गर्ने सरकारको निर्णयसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु आजबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले... थप हेर्नुहोस्

१ सय ५० जना कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि भएको जानकारी दिए। ३ हजार ९ सय ... थप हेर्नुहोस्

युवा मन्त्रीलाई पत्रिका पचेन

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । सात दलको आन्दोलन रत्नपार्कमा टहलिँदा यिनै पत्रपत्रिका राजनीतिक दलका सारथी थिए । आठौं दल भनेर नेपाली पत्रकारितालाई त्यतिबेला भन्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला सडकमा आन्दालन गर्नेहरु सत्तामा पुग्दा उनीहरुलाई ... थप हेर्नुहोस्

नेकपा नेतृत्वले निगम सिध्याउने

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेकपाको हवाई नीति नै छैन । त्यही कारण हवाई माफियाहरुलाई नेपाल वायुसेवा निगमको बोर्ड सदस्य राखेर यति एयरको व्यापार बढाउने वायुसेवा निगमलाई डुबाने निर्णय भइरहन्छ । पर्यटनमन्त्री योगेश भट्टराई होउन् वा कृपासुर शे... थप हेर्नुहोस्

साउन ८ बाट खुल्दैछ विद्यार्थी भर्ना

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको हो । अहिले स्कुल खुल्दैन तर... थप हेर्नुहोस्

आज यी स्थानमा भारी वर्षा

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले दशेभर वितण्डा मच्चाइरहेको बेला जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै ... थप हेर्नुहोस्

भदौ १ बाट खुल्ने भयो हवाइ उडान

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण बन्द रहेको हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायि... थप हेर्नुहोस्

खतराको घण्टी बजेपछि कोशी ब्यारेजका ४८ ढोका खोलियो

२०७७ श्रावण ६

ताजा नेपाल

काठमाडौँ । देशभर बाढी पहिरोले वितण्डा मच्चाइरहेको बेला सप्तकोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । बिहान ६ बजेको मापनअनुसार सप्तकोश... थप हेर्नुहोस्