Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भारतको दबदबामा मलहोत्राको दाउ

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । नेपाली उत्पादनले बजार पाउँदैन । राष्ट्रवादी सरकार आफ्नो देशका किसानले उत्पादन गरेको फलफुल तथा तरकारी बिक्रीको चासो दिँदैन । असारको समय किसानले आवश्यक रासायनिक मल पाइरहेको छैन । हरेक वर्ष डलर खर्च गरेर कृषि मल ... थप हेर्नुहोस्

रवि केसीको लुट्ने धन्दा

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रको लगानी रहेको सूर्य टोबाको कम्पनीका एक हिस्सेदार रवि केसीको तागतले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मात्र होइनन् सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई समेत पैसाकै ... थप हेर्नुहोस्

किशोरी करणी अभियोगमा ढकाल पक्राउ

२०७७ असार २५

ताजा नेपाल

गुल्मी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका ५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार प्राप्त हुनासाथ ईलाक... थप हेर्नुहोस्

नबिल बन्यो हुवावे टेक्नोलोजिजको रणनीतिक साझेदार

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले हुवावे टेक्नोलोजिज्सँग रणनीतिक साझेदारी गर्ने भएको छ। बैंकले यसका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्... थप हेर्नुहोस्

सैनिक सहचारी नियुक्ति विवादले सेनामा भाँडभैलो

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं। सैनिक सहचारी नियुक्तिका विषयलाई लिएर नेपाली सेनाभित्र भाँडभैलो मच्चिएको छ । विभिन्न सात मुलुकमा सैनिक सहचारी नियुक्त गरेसँगै बढेको असन्तुष्टि र विवादमा सोही प्रतिष्पर्धामा रहेका एकजना सैनिक उच्च अधिकृतले पदबाटै... थप हेर्नुहोस्

नयाँ आईजीपीले लगाए फुली

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरकिा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान ग... थप हेर्नुहोस्

सुनको मूल्य अहिलेसम्मकै उच्च

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । विलासी वस्तु सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रत... थप हेर्नुहोस्

क्याबिनेटमै ढलेका प्रधानमन्त्री कोलाबालीको निधन

२०७७ असार २५

ताजा नेपाल

एजेन्सी । मन्त्रीपरिषद् बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो... थप हेर्नुहोस्

सिन्धुपाल्चोक बाढी, १५ घर बगायो, १८ बेपत्ता

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । वर्षा यामसँगै बाढी पहिरोको जोखिम बढेको छ । रातभरको अविरल बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जन बढी घरमा क्षति पुगेको छ । दुई जनाको शव भेटिएको छ भने १८ जना बेपत्ता रहेका छन् । बाह्रबिसे नगरपालिका... थप हेर्नुहोस्

चारदिनसम्म देशैभर बाढी पहिरोको उच्च जोखिम

२०७७ असार २५

ताजा नेपाल

काठमाडौं । आगामी चार दिनसम्मका लागि मुलुकभर बाढी परिहोको उच्च जोखिम हुने अनुमान गरिएको छ । आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन... थप हेर्नुहोस्