Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर नेपालमा लकडाउनको भविष्य निर्धारण हुने भएको छ । कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्च... थप हेर्नुहोस्

चौतर्फी विरोधपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिँदै

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । चौतर्फी विरोधको सामना गर्न परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्। स्रोतका ... थप हेर्नुहोस्

थप २ जनामा कोरोना पुष्टि, संक्रमित चार दर्जन पुग्न लाग्यो

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुर... थप हेर्नुहोस्

जनता समाजवादी पार्टी आयोगमा

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टीका नेताहरु नयाँ दल दर्ता गर्नको लागि निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’ दल दर्ताका लागि उनीहरु... थप हेर्नुहोस्

अफवाह फैलाउने पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

सप्तरी । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया... थप हेर्नुहोस्

लागूऔषध सहित दुई जना पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

धनुषा । मुखियापट्टि मुसहरनिया गाउँपालिका-६ मर्नाघाटबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याबलेट ७५ पिस, स्पास्मो प्रोक्जिवन प्लस क्याप्सुल ७६ पिस र एक्जिप्लान ३० बोतल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

साइबर क्राइममा समातिए लामा

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । सम्मानित संस्थाका व्यक्तिहरु उपर अनास्था फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर भिमफेदी गाउँपालिका(२ बस्ने ४५ वर्षीय गोपी बल लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लामाले सम्मानित संस्थाका व्यक्तिहरु... थप हेर्नुहोस्

हत्या अभियोगमा खड्का पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

दोलखा । आफ्नै दाइ ५८ वर्षीय दुर्गा बहादुर खड्कालाई खकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका(३ गोथ्ले बस्ने ५२ वर्षीय राम बहादुर खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अंशबण्डाको बिषयलाई लिएर राम... थप हेर्नुहोस्

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

काभ्रे । जबरजस्ती करणी मुद्दामा फरार रहेका ३ जना प्रतिवादीहरुलाई बुधबार बिहान प्रहरीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका-१० थापागाउँ बस्ने मण्डनदेउपुर नगरपालिका-८ घर भएका १९ वर्षीय... थप हेर्नुहोस्

वडा कार्यालयका कागजात च्यात्ने ७ जना पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

जाजरकोट । जुनीचाँदे गाउँपालिका(२ मजकोटस्थित वडा कार्यालयका वडाध्यक्षलाई कुटपिट गर्नुका साथै सो कार्यालयका कागजात समेत च्यातेर नष्ट गरेको अभियोगमा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गा... थप हेर्नुहोस्