Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

महामारी २ वर्षमा नियन्त्रण हुने डब्ल्युएचओको अपेक्षा

२०७७ भाद्र ६

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ वर्षमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने अपेक्षा गरेको छ । डब्ल्युएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने ... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नजिक

२०७७ भाद्र ६

ताजा नेपाल

काठमाडौं । आधुनिक विज्ञानलाई चुनौती दिँदै विश्व आतंक मच्चाइरहेको कोरोनाले झण्डै ८ लाख मानिसको ज्यान लिइसकेको छ । कोरोनाविरुद्धको भ्याक्सिन निर्माणको क्रममा भए पनि कुनै पनि भ्याक्सिन सफल नभइसकेको अवस्थामा विश्वभर कोरोना स... थप हेर्नुहोस्

चितवनमा फेरि ३३ जनामा कोरोना संक्रमण

२०७७ भाद्र ६

ताजा नेपाल

चितवन । राजधानी काठमाडौंसँगै चीतवनमा पनि कोरोनाको संक्रमण फैलिँदो अवस्थामा छ । चितवनका गरिएको परीक्षणमा जिल्लाका २० सहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना पर... थप हेर्नुहोस्

पूजा र प्रकाशको विवाद यसरी टुंगियो

२०७७ भाद्र ५

ताजा नेपाल

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच केही समयदेखि चलिरहेको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो । दुइपक्षविच भएको सहमतीमा प... थप हेर्नुहोस्

राहत लिएर कालिकोट लागे पल

२०७७ भाद्र ५

ताजा नेपाल

नायक पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका छन् । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आ... थप हेर्नुहोस्

रिसले आगो भएपछि….

२०७७ भाद्र ५

ताजा नेपाल

काठमाडौं । ओखलढुंगाको सुनेकोशी गाउँपालिका–६ पारामा चार वर्षीय बालकको हत्या गरेको आरापमा एक महिला पक्राउ परेकी छन् । माइत आएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको हत्या गरेको आरोमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ व... थप हेर्नुहोस्

गौहत्याको अभियोगमा चार पक्राउ

२०७७ भाद्र ५

ताजा नेपाल

काठमाडौं । गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप ता... थप हेर्नुहोस्

निषेधाज्ञाको दोस्रो दिन पनि राजधानी ठप्प

२०७७ भाद्र ५

ताजा नेपाल

काठमाडौं । निषेधाज्ञा जारी गरिएको दोस्रो दिन पनि राजधानी काठमाडौं उपत्यका ठप्प भएको छ । कोरोना भाइरसको सं‌क्रमण फैलन नदिन काठमाडौं उपत्यकामा निषेध आदेश जारी भएको आज दोस्रो दिन । काठमाडौंका सडक सुनसान देखिएका छन् । आज हरि... थप हेर्नुहोस्

दुबई विमानस्थलमा अलपत्र २६२ नेपाली स्वदेश फर्किन पाउने भए

२०७७ भाद्र ५

ताजा नेपाल

दोहा । उद्धारका नाममा नेपाल एयलाइन्सलाई ग्राउन्डेड गरेर अन्य विमानकम्पनीहरुलाई चौबर भाडा असुल्न दिइरहेको छ । तर पनि नेपालीले आफ्नो मुलुक फर्किन पाएका छैनन् । यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अलपत्र ... थप हेर्नुहोस्

भड्किलो र खर्चिलो पर्व नमनाऔं : राष्ट्रपति

२०७७ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । कोरोना कहरबीच बीना रौनकको तीज मनाइरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महा... थप हेर्नुहोस्